ट्रिनिटि सहकारिका अध्यक्ष द्धारा जन्मदिनको खर्च बालआस्रमलाइ सहयोग

काठमाण्डौ
जन्मदिन साथिभाइ बिचमा रमाइलो पार्टि गरेर होइन जसको दैनिकी गुजार्न धौधौ छ,जसको आर्थिक अबस्था कमजोर छ उनिहरुलाइ सहयोग गर्नु पर्छ भन्ने सोच राख्नु हुने मकवानपुर जिल्ला घर भै हाल काठमाण्डौ महानगरपालिका १६ नयाबजार बसोबास गर्ने समाजसेवी हसन कुमार गोपालिले आफ्नो जन्मदिनको अबसरमा किर्तिपुर स्थित राइजिङ् लोटस चिल्डेन भिलेज मा आफ्नो जन्मदिन मनाएका छ्न।विभिन्न सामाजिक सेवामा सक्रिय रहेका गोपालिले आफ्नो जन्मदिनको अबसरमा किर्तिपुर स्थित राइजिङ् लोटस चिल्डेन भिलेज मा स्टेसनरीका सामान,खाद्यान्न तथा बालबालिकाहरु लाइ बिहानको भोजन गराएर आफ्नो जन्मदिन मनाएका हुन् जहाँ नेपालका विभिन्न जिल्लाबाट अनाथ ,टुहुरा, चेपाङ तथा गरिब बालबालिकाहरु लाई ल्याएर पालनपोषण तथा शिक्षाको ब्यबस्थापन गरिने संस्थाका संचालक हरि प्रसाद शर्माले बताएका छन।उक्त संस्थामा हाल २८जना बालबालिकाहरु रहेका छन।
आफ्नो जन्मदिनको अबसरमा बोल्दै गोपालिले भोलिका दिनमा अझै सशक्त भएर सामाजिक क्षेत्रमा अगाडि बढ्ने बताएका छन । सहकारी क्षेत्रमा आफ्नो बेग्लै पहिचान रहेको ट्रीनिटी सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा सिटि डेभलपमेन्ट कन्सट्रक्सन एण्ड विल्डर्स प्रा.लि.का सञ्चालक हसन कुमार गोपालिले सामाजिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका छन । दर्शन नेपाल फाउन्डेसनका आजिवन सदस्य तथा डि.एन.एफ मिडियाका सञ्चालक र लायन्स क्लब अफ काठ्माण्डौ नयाबजारको चार्टर प्रेसिडेन्ट तथा हाल डिपुटि चिफ एडभाइजर पदमा रहेर सामाजिक कार्यमा योगदान दिएका छन
ताजा

अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै
२०८२ जेष्ठ ३० गते, शुक्रबार
अविरल र एलिना चौहानको स्वरमा ‘पुतली’ भाइरल हुँदै
२०८२ जेष्ठ ३० गते, शुक्रबार
एयर इन्डिया दुर्घटनाः कम्तीमा २९० को मृत्यु
२०८२ जेष्ठ ३० गते, शुक्रबार
अनेरास्ववियु निर्वाचनः अध्यक्षमा कडरिया निर्वाचित
२०८२ जेष्ठ ३० गते, शुक्रबार
इजरायलद्वारा इरानमाथि आक्रमण, इजरायलमा आपतकालीन अवस्था घोषणा
२०८२ जेष्ठ ३० गते, शुक्रबार
तीनकुने घटनाः दुर्गा प्रसाईँसहित ७ जना पुर्पक्षका लागि थुनामा
२०८२ जेष्ठ ३० गते, शुक्रबार
नेपाल सोतोकान कराते डो संघ SKDUN का खेलाडीहरु मलेसिया प्रस्थान
२०८२ जेष्ठ २९ गते, बिहीबार
कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
२०८२ जेष्ठ २५ गते, आईतवार
राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय
२०८२ जेष्ठ २५ गते, आईतवार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)
२०८२ जेष्ठ २४ गते, शनिबारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार