माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

२०७८ असार २३ गते, बुधबार

काठमाडौं । सार्बजनिक यातायात केन्द्रिय महासङले सार्बजनिक यातायात सन्चलन सम्बन्धि ६ बुदे माग राखि प्रधानमन्त्रीलाइ ब्यापन पत्र बुझाउने निर्णय गरेको छ ।
महासङका केन्द्रिय अध्यक्ष डोलनाथ खनालको सभापतित्वमा सम्पन्न काठमाडौ उपत्यका यातायात ब्यबसायिको सर्बपक्षीय भेलाले यस्तो निर्णय गरेको हो ।
भेलाले सार्बजनिक यातायात क्षेत्रमा कार्यरत मजदुर तथा कर्मचारीहरुलाइ कोभिड १९ खोप भ्याक्सिन लगाउनु पर्ने, २०६५ को बैज्ञानिक भाडा निति अनुसार टायर ब्याट्री मोबिल तथा पार्टको आधारमा भाडा वृद्धि गर्नू पर्ने, मौद्रिक नितिमा यातायातलाई समायोजन गरि र्बैक ब्याज छुट गर्नू पर्ने, बिभिन्न राजनीतिक आन्दोलन , लामो जनयुद्धका कारणले सन्चालन नभएर पनि २० बर्षे अबधि पुरा भएका सवारी साधनको ५ बर्ष म्याद थप गर्नु पर्ने लकडाउनको अबधिभरको बिमा अबधिलाइ समायोजन गर्नु पर्ने सडक एेन कानुन संशोधन एक आपसमा बाझिदा लाइसेन्स नवीकरणमा देखिएको समस्या दुर्घटना जोखिम ट्राफिक जरिबाना तथा कारबाहि सडक सुरक्षा निति पारदर्शी नभयकोले प्राबिधिक समेत प्रयोग गरि सडक सुधार सहित कार्यान्वयनको माग राख्दै पुरा नभए आन्दोलन गर्ने समेत बताउनु भयो ।

356 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal