आईसीईएफ नेपालको संयोजनमा पच्चिस परिवारलाई खाद्यन्न बितरण

२०७८ असार २३ गते, बुधबार

काठमाण्डौ । अन्तराष्ट्रिय सांस्कृतिक तथा शैक्षिक संघ नेपालले दूई दर्जन बढी कोभिडका कारण समस्यामा परेका परिवारलाई खाधान्य सहयोग गरेको छ । मङलबार पीस एम्बसी भवनमा आयोजित राहत बितरण कार्यक्रममा पूर्वमन्त्री एकनाथ ढकालले ती परिवारलाई खाधान्य हस्तान्तरण गरेका हुन । कोभिड महामारीको बीचमा समस्यमा परेका परिवारलाई सहयोग गर्न भन्दै चुजी फाउन्डेसनबाट प्राप्त खाधान्य सामग्री बितरण गरिएको हो । जसमा २५ केजी चामल आटा दाल, चिनि लगायत एउटा परिवारलाई एक महिना पुग्ने खाधान्य समाबेस गरिएको छ ।
सो अवसरमा काठमाण्डौ, भक्तपुर, ललितपुर क्षेत्रका समस्यामा परेका ब्यक्ति तथा परिवारलाई सहयोग गरेको हो । खाधान्य बितरण गदै पूर्वमन्त्री ढकालले यो संकटको समयमा प्राप्त सहयोगलाई प्रेम र सदभावको उपहारको रुपमा लिनुपर्ने कुरामा जोड दिए । सो खाधान्न सहयोग जुटाउन सामाजिक अभियान्ता पियारत्न महर्जनको भूमिका रहेको थियो ।

328 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal