एनआरएनए मलेसियाको सचिव पदमा रविलालले उम्मेदवारी दिने

२०७८ असार २१ गते, सोमबार

रमेश मल्ल
मलेसिया । गैर आवासिय नेपाली सघ राष्ट्रिय समन्वय समिति मलेसियाको आउदो कार्यकालको लागि सचिव पदमा रविलाल अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
यस अघि एनआरएनए क्षेत्रीय शाखा जोहरको २०१७–२०१९ कार्यकालमा अध्यक्ष र २०१९–२०२१ राष्ट्रिय समन्वय समिती मलेसिया को युवा संयोजक को जिम्मेवारी निभाएका अधिकारीले आफु यसपटक सचिव पदमा उम्मेदवारी दिन लागेको वताए ।
एनआरएन मलेसियाभित्र व्यापक राजनीति हुन थालेकोप्रती चिन्ता ब्यक्त गर्दै श्रममैत्री वनाएर नेपाली श्रमिक हरुमाझ रहि उनीरुको हक हितमा काम गर्ने इच्छा भएकोले आफुले उम्मेद्बारी दिन लागेको उनले वताए ।
अधिकारी नेपाली श्रमिकहरुका विचमा निकै लोकप्रिय मानिन्छन । उनले मलेसिया करीव पन्ध्र वर्ष विताएका थिए । हाल उनले मलेसिया र नेपालमा ब्यापार गरिरहेका छन ।
एनआरएनए मलेसियाको अधिवेशन जुलाई २५ तारिखका दिन हुदैछ । अधिवेशन नजिकिदै गर्दा विभिन्न पदका लागि इच्छुकले उम्मेदवारीको घोषणा गरिरहेका छन ।

458 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal