उपत्यकामा पुनः एक हप्ता निषेधाज्ञा थप्ने तयारी

२०७८ असार २० गते, आईतवार

काठमाडौँ । काठमाडौं उपत्यकामा पुनः एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेको छ। निषेधाज्ञा थप्ने गर्ने सम्बन्धमा छलफल गर्न आज दिउँसो ३ बजे काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ ।
यसपटक थपिने निषेधाज्ञा अझ खुकुलो बनाउने सम्बन्धमा विज्ञहरूसँग छलफल भइरहेको बताइएको छ । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा पकट पकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ।
यसअघि असार १४ गते जारी भएको निषेधाज्ञाको अवधि सोमबार राति १२ः०० बजेबाट सकिँदै छ। पछिल्लो पटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक यातायातलाई जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ ।
त्यस्तै खाद्यन्न पसलहरु बिहान ६ः०० बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ।

326 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal