नमस्ते नेपालको सातौं अधिबेशन हुदै

२०७८ असार १९ गते, शनिबार


काठमाण्डौं असार १९,२०७८ – मनोरन्जन , परोपकार र लगानी क्षेत्रको पहिचान ,नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराका साथ रोजगारीको लागी इजरायल पुगेका परोपकारी नेपालीहरु द्धारा ८ बर्ष देखि इजरायलमा स्थापना भयको नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिती इजरायलको सातौ अधिबेशन आगामी १६ जुलाइमा आयोजना गरिएको अध्यक्ष चिनु सुबेदिले जानकारी गराउनु भयो। इजरायलमा रहनु भयको सम्पुर्ण आजिबन सदस्यहरु , लगायत सामाजिक , धार्मिक , राजनैतिक , साहित्यिक , जनजाती विभिन्न संंघ संस्था , सामाजिक ब्याक्तित्व , पत्रकार , बिद्यार्थी बुद्दिजिबी साथै इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजु भाई, दिदीबहिनीहरु लाई निमन्त्रणा गराई सकेको र उपस्यीतिका लागी अनुरोध गर्दै आगामी २ बर्षको लागी नयाँ कार्य समिति बन्नलागेको सचिब कोपिला ढकालले जानकारी गराउनु भयो ।

499 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal