नमस्ते नेपालको सातौं अधिबेशन हुदै
काठमाण्डौं असार १९,२०७८ – मनोरन्जन , परोपकार र लगानी क्षेत्रको पहिचान ,नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराका साथ रोजगारीको लागी इजरायल पुगेका परोपकारी नेपालीहरु द्धारा ८ बर्ष देखि इजरायलमा स्थापना भयको नमस्ते नेपाल हातेमालो सामाजिक सस्था समन्वय समिती इजरायलको सातौ अधिबेशन आगामी १६ जुलाइमा आयोजना गरिएको अध्यक्ष चिनु सुबेदिले जानकारी गराउनु भयो। इजरायलमा रहनु भयको सम्पुर्ण आजिबन सदस्यहरु , लगायत सामाजिक , धार्मिक , राजनैतिक , साहित्यिक , जनजाती विभिन्न संंघ संस्था , सामाजिक ब्याक्तित्व , पत्रकार , बिद्यार्थी बुद्दिजिबी साथै इजरायलमा कार्यरत सम्पुर्ण नेपाली दाजु भाई, दिदीबहिनीहरु लाई निमन्त्रणा गराई सकेको र उपस्यीतिका लागी अनुरोध गर्दै आगामी २ बर्षको लागी नयाँ कार्य समिति बन्नलागेको सचिब कोपिला ढकालले जानकारी गराउनु भयो ।

ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





