सनी लियोनीलाई पछ्याउँदै सिकंदर

२०७८ असार ७ गते, सोमबार

एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री शमा सिकंदरले बलिउड अभिनेत्री सनी लियोनीको फोटोसुट कपी गरेकी छिन् । शमाले पनि आफ्नो न्यूड फोटो शेयर गरेकी छिन् । केही दिनअघि सनीले पनि आफ्नो न्यूड फोटो शेयर गरेकी थिइन् । सनीले यो फोटो बलिउड फोटोग्राफर डब्बु रतनानीको क्यालेण्डरको लागि खिचाएकी थिइन् । पछिल्लो समय शमाको फोटो पनि इन्टरनेटमा निकै चर्चामा छ ।
सनीले आफ्नो न्यूड फोटोसुटमा एउटा ठूलो ह्याटले आफ्नो शरीर छेकेकी थिइन् । शमाले पनि ठिक त्यस्तै गरी ह्याटले नै आफ्नो शरीर छेकेकी छिन् । शमाले अमेरिकाको न्यूयोर्कबाट आफ्नो हट फोटो शेयर गरेकी हुन् । फोटोमा शमा सिसाको झ्यालमा आड लगाएर उभिएकी छिन् । सनी र शमाको फोटोग्राफी र लोकेसन फरक छ तर पोज भने उस्तै छ ।
शमा अहिले न्यूयोर्कमा ब्वाइफ्रेण्ड जेम्स मिलिरोनसँग छिन् । उनले हालै सूर्यास्तको आनन्द लिइरहेका केही फोटोहरु पनि शेयर गरेकी थिइन् । फोटोमा जेम्स पनि देखिएका थिए । केही दिनअघि पनि शमाले न्यूड फोटो शेयर गरेर सनसनी फैलाएकी थियन् । शमाले बेलाबेला यस्ता फोटोहरु शेयर गरिरहन्छिन् । उनका तस्वीर कैयौं म्यागजिनको कभरमा पनि छापिइसकेका छन् ।

387 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal