सनी लियोनीलाई पछ्याउँदै सिकंदर

एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री शमा सिकंदरले बलिउड अभिनेत्री सनी लियोनीको फोटोसुट कपी गरेकी छिन् । शमाले पनि आफ्नो न्यूड फोटो शेयर गरेकी छिन् । केही दिनअघि सनीले पनि आफ्नो न्यूड फोटो शेयर गरेकी थिइन् । सनीले यो फोटो बलिउड फोटोग्राफर डब्बु रतनानीको क्यालेण्डरको लागि खिचाएकी थिइन् । पछिल्लो समय शमाको फोटो पनि इन्टरनेटमा निकै चर्चामा छ ।
सनीले आफ्नो न्यूड फोटोसुटमा एउटा ठूलो ह्याटले आफ्नो शरीर छेकेकी थिइन् । शमाले पनि ठिक त्यस्तै गरी ह्याटले नै आफ्नो शरीर छेकेकी छिन् । शमाले अमेरिकाको न्यूयोर्कबाट आफ्नो हट फोटो शेयर गरेकी हुन् । फोटोमा शमा सिसाको झ्यालमा आड लगाएर उभिएकी छिन् । सनी र शमाको फोटोग्राफी र लोकेसन फरक छ तर पोज भने उस्तै छ ।
शमा अहिले न्यूयोर्कमा ब्वाइफ्रेण्ड जेम्स मिलिरोनसँग छिन् । उनले हालै सूर्यास्तको आनन्द लिइरहेका केही फोटोहरु पनि शेयर गरेकी थिइन् । फोटोमा जेम्स पनि देखिएका थिए । केही दिनअघि पनि शमाले न्यूड फोटो शेयर गरेर सनसनी फैलाएकी थियन् । शमाले बेलाबेला यस्ता फोटोहरु शेयर गरिरहन्छिन् । उनका तस्वीर कैयौं म्यागजिनको कभरमा पनि छापिइसकेका छन् ।
ताजा

फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने
२०८१ माघ २८ गते, सोमबार
फेब्रुअरी २१ देखि अस्ट्रेलियामा ‘एक्टर’ टेक वनु रिलिज हुने
२०८१ माघ २८ गते, सोमबार
बालेनलाई प्रभु साहले लगाए गुण्डागर्दीको आरोप
२०८१ माघ २७ गते, आईतवार
मन्त्री बन्ने तरखरमा छैनौँः उपेन्द्र यादव
२०८१ माघ २७ गते, आईतवार
प्रधानमन्त्री, मन्त्री बनौँ भनेर राजनीतिमा आएका होइनौँः अध्यक्ष राउत
२०८१ माघ २७ गते, आईतवार
नेसपाको प्रथम महाधिवेशन सुरु, ठूला राजनीतिक दललाई बहिष्कार
२०८१ माघ २७ गते, आईतवार
ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने
२०८१ माघ २७ गते, आईतवार
जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’
२०८१ माघ २७ गते, आईतवार
इमेज सहकारीका अध्यक्ष नेपालीले फिर्ता गरे बचतकर्ताको एक करोड
२०८१ माघ २७ गते, आईतवार
उपेन्द्र पदको लागि नर्कै जान्छन्ः जसपा नेता श्रेष्ठ
२०८१ माघ २७ गते, आईतवार
अब रारामा पर्यटक प्रहरी
२०८१ माघ २७ गते, आईतवारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार