म छोड्दिँनः देउवा

२०७८ असार ७ गते, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा आफू सभापतिका लागि लडि छाड्ने बताएका छन् ।
आइतबार बागमती र गण्डकी प्रदेशका आफूनिकट केन्द्रीय सदस्यहरुसँगको छलफलमा देउवाले यस्तो बताएका हुन् ।
नेताहरुले यसअघि लामो समय साथ दिएका निधि नै सभापतिको उम्मेद्वार हुँदा आउन सक्ने परिणामका बारेमा सचेत हुन सुझाएपछि देउवाले निधिसँग कुराकानी गर्ने र त्यसबारे धेरै चिन्ता नलिन भनेका हुन्।
केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले पनि निधिलाई सकेसम्म आफ्नै टिममा ल्याउन कोसिस गर्ने देउवाले बताएको जानकारी दिए। सभापति देउवाको भनाइ उद्धृत गर्दै उनले भने, ‘उहाँलाई सम्झाइबुझाइ गर्ने हो। तर म चाहिँ छाड्दिँन तपाईंहरु लाग्नुहोस्।’

280 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal