शेषकान्त फाउण्डेशनद्धारा धुनिवेशी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग
काठमाडौं । शेषकान्त फाउण्डेशनले धादिङको धुनीवेशी नगरपालिकालाई बुधवार कोरोना संक्रमणबाट बचाउने स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
फाउण्डेशनका उपाध्यक्ष तथा नेपाली कांग्रेस धादिङका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले फाउण्डेशनले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै ती सामग्री वितरण गरिएको जनाए । फ्युचर अफ नेपालको आर्थिक सहयोग र लाजिम्पाट काठमाडौंमा रहेको कोकिना मिठो छ को सहकार्यमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ । फाउण्डेशनका अध्यक्ष विश्वेश्वरप्रसाद ढकालले नगरपालिकामा नै पुगेर नगर प्रमुख वालकृष्ण आचार्यलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।
फाउण्डेशनले मेडिकल मास्क ५० प्याकेट, पीपीई एक सय पीस, अक्सिमिटर ५० पीस, थर्मोमिटर ५० पीस, कन्सन्टेटर ३ थानका साथै ग्लोव्सलगायतका सामग्री प्रदान गरिएको फाउण्डेशनका उपाध्यक्ष सापकोटाले जनाएका छन् । सापकोटाले आवश्यकता अनुसार अन्य स्थानीय तहमा पनि उपलब्ध गराउने स्पष्ट पारेका छन् । ‘यो असहज अवस्थामा आफ्नो तर्फबाट केही सहयोग गरौं भनेर यो अभियान चलायौं’ उनले भने ‘कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सबैले आफ्नो ठाउँबाट जिम्मेवार भएर योगदान गर्नुपर्ने बेला भएको छ ।’

ताजा
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





