लोकप्रिय कमेडियन मिश्रालाई पितृ शोक

२०७८ जेष्ठ ११ गते, मंगलवार

काठमाडौँ । कमेडियन आदर्श मिश्रालाई पतृ शोक परेको छ ।
मिश्राका बुबा विनोद मिश्राको मंगलबार विहान चितवनको भरतपुर अस्पतालमा निधन भएको छ । आदर्शका बुबा विनोदको निधनबारे हाँस्य कलाकार मनोज गजुरेलले जानकारी दिएका छन् ।
सोमबार राती मात्र उनलाई उपचारका लागि नारायणी अस्पतालबाट भरतपुर अस्पतालमा सारिएको थियो ।
विनोद ४ वर्षदेखि मिर्गौलाका बिरामी विनोदको डायलासिस हुँदै आएको थियो । बाराको जितपुरमा बस्दै आएका विनोदको हप्तामा दुई पटक मिर्गौलाको डायलसिस नारायणी अस्पताल हुँदै आएको थियो । आदर्श कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट लोकप्रिय बनेका हुन् ।

230 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal