मानव सवै एकै हुन् बिभेद हुनु हुन्न– संयोजक कालिकोटे

२०७८ बैशाख ७ गते, मंगलवार

काठमाडौं । समाजमा मानिस मानिस बिच भेदभाव हुनुहुन्न भन्छन् विभेद अन्त्य राष्ट्रिय अभियानका संयोजक इन्द्र बहादुर कालिकोटे । यहाँ दलित मात्रै नभएर आफुलाई समाजमा ठुला जात भनेर चिनाउनेहरु समेत भेदभावको शिकार बनेको अध्यक्ष कालिकोटे बताउछन् ।
उनले विभेद रहित समाज र देश निर्माण, विकास र समृद्धि खानी खोज तलास, जडीबुटी संरक्षण एवं प्रशोधन गर्न कुविचार कुसंस्कार अन्त्य गरि मानिस मानिस बिच सदभाव र सदाचार कायम गरी देशलाई नयाँ दिशा देखाउने यसबअभियानको मुख्य उद्देश्य रहेको बताए । यस्तै मानव मानव विच हुने विभेद, छुवाछुत र भेदलाई अन्त्य गरी मानिस मानिस एक हो भन्ने प्रत्याभूति गराउन यस अभियान सञ्चालन गर्नुपरेको समेत कालिकोटेले बताए।
कानुन ब्यबसायी समेत रहेका उनले महिला, पुरुष र तेस्रो लिंगी पहिचान गरि नागरिकता वितरण गर्ने नजिरको निर्माण गर्ने तथा अपांग, महिला कोटा भने कायम राख्ने तर दलित, आदिवासी, जनजाती, मुस्लीम, मधेशी कुनै पनि नभई सबै मानिस हुन् , जुन देशमा बसेको हो सो देशको नागरिक हुनुपर्ने अभियानको परिकल्पना रहेको बताए।
सरकारले गठन गरेको विभिन्न आयोग अहिले डलर कमाउन खोलिएको आरोप समेत अध्यक्ष कालिकोटेले लगाए। सबै आयोग जस्तै दलित आयोग र अन्य सबै आयोग खारेज गर्ने र अन्य आयोगमा जडीबुटी प्रशोधन तथा संरक्षण आयोग हुनपर्ने र त्यस आयोगले गर्ने काम जडिबुटी अन्य देशमा विक्रि नगरी आफ्नै देशमा प्रशोधन गर्न आफ्नै देशको नागरिकलाई सक्षम बनाई अनुसन्धान गरी औषधी उत्पादन गर्ने अभियानको मुख्य परिकल्पना रहेको समेत उनले प्रष्ट पारे। अन्य आयोगमा खानीहरुको खोजी र अनुसन्धान विज्ञ आयोग सम्म पनि उसैगरी सुन खानी, पित्तल खानी, तामाखानी, फलाम खानी, युरेनियम आदीको खोजी गर्न लाग्नुपर्ने समेत अभियान्त कालिकोटेले बताएका छन् ।

कालिकोटे भन्छन,मानिस मानिस बिचको बिभेदकारी प्रणाली हटाउन हामी तत्काल प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गर्छौ,सर्बोच्च अदालतमा रिट हाल्छौ ,त्यति गर्दा पनि हाम्रो माग पूरा नभए अन्तरास्ट्रिय कानुन को सहायता समेत लिन बाध्य हुने छौ।अहिलेको राजनीति ब्यापार गर्ने थलो रहेको भन्दै उनले भ्रष्टाचार हुनुमा माथिल्लो निकायकै मुख्य हात रहेको बताए।

403 Views

ताजा

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal