उपत्यका मोबाईल व्यवसायी संघको नयाँ कार्य समिति चयन
काठमाडौ । उपत्यका मोबाईल व्यवसायी संघको नयाँ कार्यसमिति चयन भएको छ । २०७८ बैशाख ४ गते शनिबारका दिन चाबहिलस्थित संघको कार्यालयमा सोवित प्रसाईंको अध्यक्षतामा बसेको साधारण सभाले उक्त समिति चयन गरेको हो ।
सभाले बद्रि कुँवरको अध्यक्षतामा आगामि कार्यकालको लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसमा उपाध्यक्षमा सुनिलराज ढकाल, महासचिवमा पवना ढुंगान, सचिवमा कमल आचार्य र कोषाध्यक्षमा सुष्मा शर्मा रहेका छन । त्यसैगरी सदस्यहरुमा राजेन्द्र पौडेल, प्रमोद कार्की, यादव सुवेदी, प्रकाश तिवारी तेन्जीङ शेर्पा र लक्ष्मण श्रेष्ठ रहेका छन । कार्यक्रममा मोबाईल व्यवसायी महासंघका सचिव डिल्ली तामाङको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै सोवित प्रसाईंले संघलाई अहिलेको अवस्था सम्म आईपुग्दा सहयोग र हातेमालो गर्ने सबैलाई धन्यबाद दिदैं नयाँ कार्यसमितिले आगामि दिनमा पनि व्यवसायीक हकहितका साथै सामजिक कार्यलाई पनि निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रमका अतिथि महासंघका सचिव तामाङले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे भने नवनिर्वाचित अध्यक्ष कुँवरले संघका विगतका कामलाई निरन्तरता दिदै सवै मोवाईल व्यवसायीहरुलाई समेटेर अघि बढ्ने बताए । छरिएर रहेका मोवाईल व्यवसायहरुलाई संगठित गर्दै २०७३ सालमा स्थापना भएको संघले व्यवसायीहरको हकहितका साथै विभिन्न सामाजिक कामहरु समेत गर्दै आईरहेको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





