पुर्व संचार मन्त्रि बाँस्कोटाको जिल्ला काभ्रेमा युनियनका तिमल्सिना निर्वाचित

२०७७ चैत्र २७ गते, शुक्रबार

काभ्रेपलाञ्चोक÷ नेपाल पत्रकार महासंघ काभ्रेको निर्वाचनमा काँग्रेस निकट नेपाल प्रेस युनियनका बद्रिराज तिमल्सीना निर्वाचित भएका छन् । तिमल्सीना नेपाल प्रेस युनियन र प्रेस संगठनको साझा प्यानलको उम्मेदवार हुन् । तिमल्सीनाले एमाले निकट प्रेस चौतारीका अध्यक्षका उम्मेदवार नवराज बजगाँईलाई १७ मत ९५१–६८० ले पछि पार्दै विजयी भएका हुन् ।
यस्तै उपाध्यक्षमा विनोद कुमार न्यौपाने, महिला उपाध्यक्षमा सुुनिता सापकोटा, सचिवमा कपिल कोईराला, सहसचिवमा सरोज अधिकारी, समावेशी सहसचिवमा जगत मान बल, कोषाध्यक्षमा केदार तिमल्सिना विजयी भएका छन् । सदस्यहरुमा अशोक महत, देवराज केसि, मोहनकृष्ण तिमल्सीना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त, रामचन्द्र अधिकारी (अन्य समावेशी), सुरज श्रेष्ठ (आदिवाशी जनजाति), अन्य शमावेशी सदस्य (मधेशी) बद्रि तिमल्सिना र महिला सदस्यमा सम्झना गौतम रहेका छन् । यसैगरी राष्ट्रिय परिषद सदस्यमा प्रदिप केसि, भुवन रायमाझी राष्ट्रिय परिषद् महिला सदस्यमा सरिता सापकोटा, प्रदेश सदस्यहरुमा नवराज सापकोटा, निरन्जन गेलाल, भरत अधिकारी, रामचन्द्र दनवार, रामहरी श्रेष्ठ, लक्ष्मण तिमल्सिना, प्रदेश परिषद् महिला सदस्यमा कविता शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, सूर्यमाया दनुवार, विजयी भएका छन् । र
प्रधानमन्त्रीका केपि शर्मा ओलीका नजिकका मानिने पूर्व संचार मन्त्रि गोकुल बाँस्कोटाको जिल्ला भएकोले पनि पत्रकार महासंघको चुनावलाई निकै चासोको विषय बनाईएको थियो ।

235 Views

ताजा

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal