पुर्व संचार मन्त्रि बाँस्कोटाको जिल्ला काभ्रेमा युनियनका तिमल्सिना निर्वाचित

काभ्रेपलाञ्चोक÷ नेपाल पत्रकार महासंघ काभ्रेको निर्वाचनमा काँग्रेस निकट नेपाल प्रेस युनियनका बद्रिराज तिमल्सीना निर्वाचित भएका छन् । तिमल्सीना नेपाल प्रेस युनियन र प्रेस संगठनको साझा प्यानलको उम्मेदवार हुन् । तिमल्सीनाले एमाले निकट प्रेस चौतारीका अध्यक्षका उम्मेदवार नवराज बजगाँईलाई १७ मत ९५१–६८० ले पछि पार्दै विजयी भएका हुन् ।
यस्तै उपाध्यक्षमा विनोद कुमार न्यौपाने, महिला उपाध्यक्षमा सुुनिता सापकोटा, सचिवमा कपिल कोईराला, सहसचिवमा सरोज अधिकारी, समावेशी सहसचिवमा जगत मान बल, कोषाध्यक्षमा केदार तिमल्सिना विजयी भएका छन् । सदस्यहरुमा अशोक महत, देवराज केसि, मोहनकृष्ण तिमल्सीना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त, रामचन्द्र अधिकारी (अन्य समावेशी), सुरज श्रेष्ठ (आदिवाशी जनजाति), अन्य शमावेशी सदस्य (मधेशी) बद्रि तिमल्सिना र महिला सदस्यमा सम्झना गौतम रहेका छन् । यसैगरी राष्ट्रिय परिषद सदस्यमा प्रदिप केसि, भुवन रायमाझी राष्ट्रिय परिषद् महिला सदस्यमा सरिता सापकोटा, प्रदेश सदस्यहरुमा नवराज सापकोटा, निरन्जन गेलाल, भरत अधिकारी, रामचन्द्र दनवार, रामहरी श्रेष्ठ, लक्ष्मण तिमल्सिना, प्रदेश परिषद् महिला सदस्यमा कविता शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, सूर्यमाया दनुवार, विजयी भएका छन् । र
प्रधानमन्त्रीका केपि शर्मा ओलीका नजिकका मानिने पूर्व संचार मन्त्रि गोकुल बाँस्कोटाको जिल्ला भएकोले पनि पत्रकार महासंघको चुनावलाई निकै चासोको विषय बनाईएको थियो ।
ताजा

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबार
नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)
२०८१ चैत्र ८ गते, शुक्रबार
आजबाट एसइई परीक्षा शुरु
२०८१ चैत्र ७ गते, बिहीबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार