बोहोराको यस्तो छ चुनाव जितेपछिको प्रतिबद्धता
काठमाडौं । यही २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । यतिबेला कसले जित्छ भन्ने कौतुहलता बढेसँगै काठमाडौं शाखाबाट खुल्ला सदस्य पदमा रमेश कुमार बोहोराले आफ्नो उम्मेदवारी दिएका छन् । उनले आफूले जित्ने दावी गरेका छन् । उनका प्रतिबद्धता हेर्दा लाग्छ अब उनले जिते भने साना लगानीमा सञ्चालित पत्रपत्रिकाहरुले केही न केही राहत पाउने छन् ।
यस्तो छ उनको प्रतिबद्धता
१) श्रमजिवी पत्रकारको पेशागत सुरक्षा, हकहित, सुरक्षाका लागि आवाज उठाउन मेरो उमेदवारी हो ।
२) श्रमजिवी पत्रकारको अपनत्व महशुस गराउदै साना लगानीका पत्रपत्रिका र अनलाईनहरुको संरक्षण, सम्र्बद्धनका निम्ति मेरो सक्रियता रहने प्रतिवद्धता व्यक्त गर्दछु । मिडियामा अंकुश लगाउने कानुनका निर्माण विरुद्ध शसक्त रुपमा उपस्थिती जनाउनेछु ।
३) कोरोना महामारीका बेला श्रमजिवी तथा कर्मचारीलाई जबरजस्ती निस्काशन गर्ने तथा तलब सुविधा नदिने कार्यविरुद्ध थप क्रियाशिल भएर लागि पर्नेछु ।
४) मिडियामा अंकुश लगाउने कानूनको निर्माण विरुद्ध सशक्त रुपमा उपस्तिि जनाउने छु ।
५) लोककल्याणकारी विज्ञापनको राशी वृद्धि गरी सबै मिडियालाई समान रुपमा विज्ञापन प्रदान गराउन लागि पर्नेछु ।
६) अग्रज पत्रकारको सम्मान र नवप्रवेशीलाई उत्साह भर्नेछु ।
७) श्रमजिवी पत्रकारहरुको सुख दुःखको साथी बनेर अघि बढ्ने छु ।
–८) समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गराउन र साना ठुला सबै मिडियालाई आर्थिक रुपले बलियो बनाउन अहोरात्र खटिनेछु ।
९) यहाँहरुले अमूल्य मत दिएर विजयी गराउनु हुनेछ भन्ने आशा गर्दे मेरा यी प्रतिबद्धता पुरा गर्न हरतरिकाले लागि पर्नेछु ।

ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





