कस्ले मार्ला बाजी ?

२०७७ चैत्र २० गते, शुक्रबार

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ गते हुने निर्वाचनका लागि केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले मनोनयन दर्ता गरेका छन् । विभिन्न राजनीतिक दल निकट पत्रकार, संघसंगठनहरुले केन्द्रीय समितिको निर्वाचनको लागि उम्मेदवारहरुको नामावली घोषणा गरी उम्मेदवारहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरिसकेपछि पनि प्रदेश र जिल्ला शाखामा कसलाई उम्मेदवारी दिने भन्ने टुंगो अझै लागेको छैन ।
निर्वाचन नजिकिएसँगै तिनै तहमा नेतृत्वको दावी गरिरहेका पत्रकार नेताहरु यतिबेला तीब्र दौडधूपमा छन् । पत्रकार सम्बद्ध विभिन्न संघ संगठनहरु दुई धु्रवमा विभाजित भएर आफ्नो वर्चश्व स्थापित गर्ने कसरत गरिरहेका छन् । आगामी निर्वाचनका लागि प्रेस युनियन र प्रेस सेन्टर लगायत विभिन्न संघ संस्थावीच चुनावी तालमेलको सहमति भएको छ भने सत्तारुढ दल नेकपा एमाले निकटको प्रेस चौतारीले अर्को धु्रवको नेतृत्व गर्दैछ । यद्यपि कुन पक्ष बलियो हुने भन्ने कुरा अहिलेसम्म पनि यकिन गर्न नसक्ने अवस्था रहेको पर्यवेक्षकहरुको टिप्पणी छ ।
महासंघको इतिहासमा पहिलो पटक मुलुकभरकै पत्रकारहरुको मतदानबाट केन्द्रीय नेतृत्व चयन हुँदैछ । त्यसकारण पनि विगतमा जस्तो महासंघमा यही समूहको पल्लाभारी हुन्छ भन्ने यकिन गर्न सक्ने अवस्था नरहेको पर्यवेक्षकहरुको धारणा छ । विगतमा जिल्ला शाखा, एशोसिएट शाखाबाट चुनिएर आएका पार्षदहरुले केन्द्रीय नेतृत्वका लागि मतदान गर्ने प्रचलन रहेको थियो । तर, यसपटक नयाँ विधिबाट चुनाव हुने भएका कारण पनि महासंघमा को हावी होला भन्ने आम पत्रकारहरुमा कौतुहलता रहेको छ । केन्द्रीय सभापतिका लागि यसपटक चारजनाले उम्मेदवारी दिएपनि निर्वाचनमा मुख्य प्रतिस्पर्धा भने प्रेस चौतारी समूहकी निर्मला शर्मा र प्रेस युनियन समूहका विपलु पोखरेलबीच हुने ठानिएको छ ।
को–को भिड्दैछन् केन्द्रीय समितिमा ?
अध्यक्ष, १. गजेन्द्रसिंह बुढाथोकी, २. निर्मला शर्मा, ३. रामप्रसाद दाहाल, ४. विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष १. माधव नेपाल, २. रमेश विष्ट, ३. रामजी दाहाल, उपाध्यक्ष (महिला) १. दाना के.सी.(सुबेदी) २. बाला अधिकारी, उपाध्यक्ष (समावेशी) १. अवधेश झा, २. उदय जीएम, ३. मोहन कुमार सिंह, महासचिवः १. बालकृष्ण बस्नेत, २. रोसन पुरी, ३. सुबोध गौतम, सचिव (खुल्ला)ः १. गोविन्दप्रसाद चौलागाँई, २. जन्मदेव जैसीं, ३. यमप्रसाद शर्मा (यम विरही), ४. रामकृष्ण ज्ञवाली, सचिव (महिला) १. निमा काफ्ले, २. सृजना अर्याल, सचिव (आदिवासी जनजाति), १. नारायण सुन्दर किलम्बू, २. रामकुमार श्रेष्ठ, ३. शाहीमान राई, सचिव (मधेसी)ः १. दीपेन्द्र चौहान, २. देव कुमार यादव, ३. स्वेता सिन्हा, सचिव (दलित) १. मधु शाही, २. हेमकर्ण वि क, सचिव (एसोसिएट)ः, १. केपी ढुंगाना, २. केशवराज खनाल, ३. पवन आचार्य, ४. राधेश्याम दाहाल, ५. रामेश्वर कार्की, ६. विनय देवकोटा, कोषाध्यक्षः १. कलेन्द्र सेजुवाल, २. कृष्ण गिरी, ३. प्रकाश थापा, ४. माधव दुलाल, सदस्य, प्रदेश नं. १ः १. अमर खड्का, २. खगेन्द्र अधिकारी, ३. तारामणि सापकोटा, ४. दीपेन्द्र रुम्दाली (राई), ५. रोहित चन्द्र भट्टराई, ६. श्यामकृष्ण दाहाल, सदस्य, प्रदेश नं. २, १. अनिल मिश्र, २. केसी लामिछाने, ३. गुरु प्रसाद गौतम, ४. शिव पुरी, ५. सुदर्शनराज पाण्डे, ६. सुरेश यादव, ७. हेमशंकर सिंह, वागमती (उपत्यका वाहेक), सदस्य, १. धु्रवकुमार रावल, २. नरेन्द्र सापकोटा, ३. रमा दाहाल, ४. शिव कुमार रिजाल (काशी), ५. सुनिल खड्का, सदस्य, गण्डकी प्रदेश, १. प्रदीप काफ्ले, २. भीमलाल श्रेष्ठ, ३. रामजी प्रसाद लम्साल, ४. त्रिभुवन पौडेल, सदस्य, लुम्बिनी प्रदेशः १. आशिष गुप्ता, २. टीका बस्नेत, ३. भवानी प्रसाद पाण्डे, ४. माधवप्रसाद अर्याल, ५. रविलाल पाण्डेय, ६. श्रीधर सुवेदी, ७. सुमन अधिकारी, ८. सुशिल पोखरेल, सदस्य, कर्णाली प्रदेशः १. तुलाराम पाण्डे, २. दिपेन्द्र शर्मा, ३. नन्द बहादुर ऐडी, ४. नरेश भण्डारी, ५. बसन्त विश्वकर्मा, ६. बिनोद कुमार मल्ल, ७. भीमबहादुर सिंह, सदस्य, सुदूर पश्चिम प्रदेशः १. उत्तर सिंह बिष्ट, २. भरत बहादुर शाह, ३. मानबहादुर साउद ४. सुरेश पन्त, सदस्य, उपत्यका प्रदेशः १. विदुरप्रसाद ढुंगेल, २. शन्तराम बिडारी, ३. हेमराज सिलवाल, ४. ज्ञान प्रसाद पौडेल, सदस्य, प्रतिष्ठान प्रदेशः १. अनन्त प्रसाद मेहता (अनन्त अनूराग), २. केदारप्रसाद दाहाल, ३. गजेन्द्रराज ओझा, ४. देवबहादुर कुँवर, ५. मणि दाहाल, ६. याङ्क प्रसाद घिमिरे (वाई पि), ७. रामकृष्ण अधिकारी, सदस्य, संस्थागत प्रदेश (एशोसिएट)ः १. ओम बन्धु कार्की, २. कृति भट्टराई (बि.सी.), ३. बिकास कार्की, ४. विष्णु प्रसाद सुवेदी, ५. स्मृति ढुंगाना, सदस्य खुल्लाः १. किरण ढकाल, २. केशव बहादुर भुल, ३. गणेशप्रसाद बन्जाडे, ४. गोविन्द खड्का, ५. छविलाल तिवारी, ६. जितेन्द्र लाल श्रीवास्तव, ७. टेकराज शाही, ८. नारायण प्रसाद पंगेनी, ९. निरज राज जोशी, १०. पदमराज जोशी (स्वास्थ्य), ११. बसन्त प्रताप ंिसंह, १२. बासुदेव शर्मा (बबिन शर्मा, १३. बंशी कुमार शर्मा, १४. भवानी कार्की, १५. भुपेन्द्र आचार्य, १६. माधव पौडेल, १७. मुक्तिबावु रेग्मी, १८. रमेश खतिवडा, १९. रामकृष्ण भण्डारी, २०. लोकराज जैशी, २१. वीपी साह, २२. विकास वन्जाडे, २३. शिवराज खत्री, २४. शिव वस्नेत, २५. संगम महत, महिला सदस्य (मधेशी–१), १. ललिताकुमारी साह, २. रुवीकुमारी रौनियार, महिला सदस्य (आदिवासी जनजाति–१), १. अन्जना शिल्पकार, २. शान्ता आङबुहाङ, महिला सदस्य (खस आर्य–१), १. डा. आशासिंह शाह, २. प्रतिमा सिलवाल, ३. भाषा शर्मा, ४. शर्मिला सुवेदी, ५. सतीदेवी उप्रेती, ६. सरिता तिम्सिना, महिला सदस्य (दलित–१)ः १. रुपा गहतराज, २. सरिता वराइली, आदिवासी जनजाति–२ (अनिवार्य महिला–१), १. ईश्वर राज मगर, २. पार्वता चौधरी, ३. भिसन राई, ४. बुद्धवीर राई, ५. विजय चाम्लिङ, ६. सन्चकुमारी लामा तामाङ्ग (सन्चु), सदस्य दलित–२ (अनिवार्य महिला–१), १. करन ताम्राकार, २. पवित्रा सुनार, ३. प्रकाश धौलाकोटी, ४. राधा नेपाली, सदस्य मधेशी–२ (महिला १ अनिवार्य, १. बिरेन्द्र के.एम., २. भउच प्रसाद यादव, ३. राकेश कुमार मिश्र, ४. रिंकु कुमारी मिश्र, ५. सीमा शर्मा (सिंह), ६. सुभाष प्रसाद साह, सदस्य (अपाङ्गता), १. चन्द्रकान्त पौडेल, २. डिल प्रकाश गौतम, ३. नवीन रिजाल, ४. रविनप्रसाद थपलिया, सदस्य (अल्पसंख्यक)ः १. इफ्तखार हसन (इकवाल अहमद), २. लक्ष्मण थामी, ३. सिराजुद्धिन खांन, लेखा समिति संयोजकः १. द्वारिका प्रसाद काफ्ले, २. लक्ष्मण कार्की, ३. लेखनाथ न्यौपाने, लेखा समिति सदस्य (खुल्ला)ः १. नारायणप्रसाद सापकोटा, २. मुकुन्द प्रसाद भण्डारी, ३. विष्णु जम्कटेल “तारुके” , लेखा समिति सदस्य (महिला)ः १. कालिका शिवाकोटी, २. देवी सापकोटा, ३. मन्जिमा ढकाल रहेका छन् ।

310 Views

ताजा

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal