समाजसेवि खड्का द्धारा जन्मदिनको खर्च बालआस्रमलाइ सहयोग

२०७७ चैत्र १६ गते, सोमबार



दोलखा जिल्ला शैलुङ गाउपालिका वडा न ५घर भै हाल तारकेश्वोर नगरपालिका बसोबास गर्ने समाजसेवी दिपु खड्काले आफ्नो जन्मदिनको अबसरमा किर्तिपुर स्थित राइजिङ् लोटस चिल्डेन भिलेज मा आफ्नो जन्मदिन मनाएका छ्न।विभिन्न सामाजिक सेवामा सक्रिय रहेका खडकाले आफ्नो जन्मदिनको अबसरमा किर्तिपुर स्थित राइजिङ् लोटस चिल्डेन भिलेज मा स्टेसनरीका सामान तथा बिहानको भोजन गराउएर आफ्नो जन्मदिन मनाएका हुन् जहाँ नेपालका विभिन्न जिल्लाबाट अनाथ ,टुहुरा, चेपाङ तथा गरिब बालबालिकाहरु लाई ल्याएर पालनपोषण तथा शिक्षाको ब्यबस्थापन गरिने संस्थाका संचालक हरि पोखरेलले बताएका छन।उक्त संस्थामा हाल २८जना बालबालिकाहरु रहेका छन।आफ्नो जन्मदिनको अबसरमा बोल्दै खडकाले भोलिका दिनमा अझै सशक्त भएर सामाजिक क्षेत्रमा अगाडि बढ्ने बताएका छन । सहकारी क्षेत्रमा आफ्नो बेग्लै पहिचान रहेको ट्रीनिटी सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिब तथा प्रबन्धकको जिम्मेवारी समालेका खडकाले सामाजिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका छन ।नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको केन्द्रिय सचीव तथा दर्शन नेपाल फाउन्डेसनका केन्द्रिय सचीव र लायन्स क्लब अफ काठ्माण्डौ नयाबजारको दितिय उपाध्यक्ष पदमा रहेर सामाजिक कार्यमा योगदान दिएका छन

474 Views

ताजा

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal