समाजसेवि खड्का द्धारा जन्मदिनको खर्च बालआस्रमलाइ सहयोग
दोलखा जिल्ला शैलुङ गाउपालिका वडा न ५घर भै हाल तारकेश्वोर नगरपालिका बसोबास गर्ने समाजसेवी दिपु खड्काले आफ्नो जन्मदिनको अबसरमा किर्तिपुर स्थित राइजिङ् लोटस चिल्डेन भिलेज मा आफ्नो जन्मदिन मनाएका छ्न।विभिन्न सामाजिक सेवामा सक्रिय रहेका खडकाले आफ्नो जन्मदिनको अबसरमा किर्तिपुर स्थित राइजिङ् लोटस चिल्डेन भिलेज मा स्टेसनरीका सामान तथा बिहानको भोजन गराउएर आफ्नो जन्मदिन मनाएका हुन् जहाँ नेपालका विभिन्न जिल्लाबाट अनाथ ,टुहुरा, चेपाङ तथा गरिब बालबालिकाहरु लाई ल्याएर पालनपोषण तथा शिक्षाको ब्यबस्थापन गरिने संस्थाका संचालक हरि पोखरेलले बताएका छन।उक्त संस्थामा हाल २८जना बालबालिकाहरु रहेका छन।आफ्नो जन्मदिनको अबसरमा बोल्दै खडकाले भोलिका दिनमा अझै सशक्त भएर सामाजिक क्षेत्रमा अगाडि बढ्ने बताएका छन । सहकारी क्षेत्रमा आफ्नो बेग्लै पहिचान रहेको ट्रीनिटी सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिब तथा प्रबन्धकको जिम्मेवारी समालेका खडकाले सामाजिक क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका छन ।नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको केन्द्रिय सचीव तथा दर्शन नेपाल फाउन्डेसनका केन्द्रिय सचीव र लायन्स क्लब अफ काठ्माण्डौ नयाबजारको दितिय उपाध्यक्ष पदमा रहेर सामाजिक कार्यमा योगदान दिएका छन



ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





