दुर्गाप्रसादको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

२०७७ चैत्र ११ गते, बुधबार

विराटनगर । ४० वर्ष भारतीय जेलमा बसेर फर्किएका दुर्गाप्रसाद तिम्सिनाको उपचार खर्च प्रदेश १ सरकारले व्यहोर्ने भएको छ ।
भारत सरकारसँग क्षतिपूर्तिका लागि समेत प्रदेश सरकारले तत्काल पहल थाल्ने जनाएको छ । यसअघि बिनाकसुर लामो समयसम्म जेलमा बिताएको भन्दै सोमबार कोलकाता उच्च अदालतले पनि उनलाई क्षतिपूर्ति उपलब्ध गराउन पश्चिम बंगाल सरकारका नाममा आदेश दिएको थियो ।
प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले दुर्गाप्रसादको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले व्यहोर्ने बताए । इलामका प्रमुख जिल्ला अधिकारी दुर्गाबहादुर खड्कालाई फोन गरेर उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेको मन्त्री कार्कीले जानकारी दिए ।

287 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal