दुर्गाप्रसादको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

२०७७ चैत्र ११ गते, बुधबार

विराटनगर । ४० वर्ष भारतीय जेलमा बसेर फर्किएका दुर्गाप्रसाद तिम्सिनाको उपचार खर्च प्रदेश १ सरकारले व्यहोर्ने भएको छ ।
भारत सरकारसँग क्षतिपूर्तिका लागि समेत प्रदेश सरकारले तत्काल पहल थाल्ने जनाएको छ । यसअघि बिनाकसुर लामो समयसम्म जेलमा बिताएको भन्दै सोमबार कोलकाता उच्च अदालतले पनि उनलाई क्षतिपूर्ति उपलब्ध गराउन पश्चिम बंगाल सरकारका नाममा आदेश दिएको थियो ।
प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले दुर्गाप्रसादको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले व्यहोर्ने बताए । इलामका प्रमुख जिल्ला अधिकारी दुर्गाबहादुर खड्कालाई फोन गरेर उपचारको व्यवस्था मिलाइदिन आग्रह गरेको मन्त्री कार्कीले जानकारी दिए ।

296 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal