गायिका रानी शाक्येले जिबेश र फरितालाई नचाउदै

२०७७ फाल्गुन २५ गते, मंगलवार

काठमाण्डौ । अमेरीकामा रहेर नेपाली गीतमा मिठो आवाज दिदै आएकी गायीका डा.रानी शाक्यको नयाँ गीत सार्वजनिक गरिएको छ । सल्लाघारी बोलको यो गीत म्युजिक भिडियो मा लोकप्रिय मोडेल जिबेश गुरुङ र फरिता खद्ले अभिनय गरेका छन् । बिक्रम थापाको संगीत एवं राजेश शाक्यको शव्द रहेको यस गीतलाइ अहिलेका चर्चित स्टोरि मेकर निर्देशक देव धिमालले निर्देशन गरेका हुन् । यस गितलाई छांयाकन रामेश्वर हुमागाई , सम्पादन बिजय राज भुर्तेल को रहेको छ ।

233 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal