बन्ने भो टेलिसिरयल फुटानी

२०७७ फाल्गुन २५ गते, मंगलवार

काठमाण्डौ । नेपाल कलाकारित क्षेत्रलाई बिकास र बिस्तार गर्ने उदेश्य सहित कलाकारितालाई आफनो भबिश्य बनाउने लक्ष्य सहित युवा कलाकारहरुको समुह कुमारी मिडियाले टेलिपिल्म फुटानी निर्माण गर्ने भएको छ ।
भत्तपुर लोकनथलि गणेश मन्दिरबाट टेलिफिल्मको शुभआरम्भ गरिएको कलाकार सन्देस खडकाले जानकारी दिए । बिभिन्न चलचित्र र टेलिफिल्म, म्यूजिक भिडियोमा अभिनय गरिसेकेका कलाकारहरुको सहभागिमा टलिफिल्म निर्माण गर्न लागिएको कलाकार खड्काको भनाई छ । टेलिफिल्मको छायाँकन साँगा आसपासका क्षेत्रमा गरिने छ भने यो सिरयलको निर्देशन खिल राज पाख्रिनले गर्ने भएका छन् ।
सामाजिक बिषय बस्तुलाई आधार बनाएर निर्माण गरिने छ । छ बर्षकी बालिका निस्मा तामाङबाट रिबन काटेर उदघाटन गरिएको टेलिफिल्ममा सन्देश खड्का, दिपक श्रेष्ठ,खिलराज पाख्रिन, रिता लामा,दिपा लिम्बु, राजु चौधरी, लाप्साङ लामा, आयुस लामा, सांगे लामा लगायतको कलाकारहरुको अभिनय रहेको छ । कुमारी मिडियाको प्रस्तुतिमा निर्माण हुने सो सिरीयललाई टेलिभिजन मार्फत पनि प्रशारण गरिने कलाकार सन्देश खड्काले जानकारी दिए ।

235 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal