गेहेन्द्र राजभण्डारी नेदरल्याण्डका लागि नेपाली राजदूत नियुक्त

२०७७ फाल्गुन १७ गते, सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेदरल्याण्डका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको निर्णयबमोजिम आज बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्डका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुुभएको हो ।
‘राष्ट्रपति भण्डारीले मन्त्रीपरिषदको निर्णयबमोजिम नेपालको संविधानको धारा २८२ बमोजिम बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्डका लागि समेत राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

281 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal