काठमाडौँमा फेरि भेटियो बर्डफ्लु

२०७७ फाल्गुन १४ गते, शुक्रबार

काठमाडौँ । काठमाडौँमा फेरि बर्डफ्लु भेटिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा फेरि बर्डफ्लु भेटिएको हो । बर्डफ्लु भेटिएपछि १२ हजार बढी कुखुरा नष्ट गरिएको छ । गएको माघमा पनि तारकेश्वरमा बर्डफ्लु भेटिएको थियो । त्यसयता कुखुरा नष्ट गर्न बाहेक अरु काम नगर्दा फेरि बर्डफ्लु भेटिएको पाइएको छ । काठमाडौँपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा केही स्थानीय जातका कुखुरामा पनि बर्डफ्लु भेटिएको थियो ।

197 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal