९७ जना संक्रमित थपिए, थप तीनको मृत्यु

२०७७ फाल्गुन ७ गते, शुक्रबार

काठमाडौं । नेपालमा शुक्रबार थप ९७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ । त्यस्तै संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म दुई हजार ६१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ११४ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ६९ हजार ६१९ जनाले कोरोना जितेका छन् ।
हाल नेपालमा १५ सय ८३ जना आइशोलेशनमा र ६८ जना क्वारेन्टाइनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ३४ हजार २६१ वटा पिसिआर परिक्षण गरिएको छ ।

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal