‘भ्यालेन्टाइन डे’ मा चक्रपथको अरिकल इभेन्टले ल्यायो विशेष अफर

२०७७ फाल्गुन २ गते, आईतवार

काठमाडौं । ‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले विशेष अफर सार्वजनिक गरेको छ ।
अरिकल इभेन्टले फेब्रुअरी १४ अर्थात फाल्गुण २ गते आइतबार परेको प्रेम दिवसको अवसरमा २५ यस रुपैयाँमा रेड वाईन सहित बिबिक्युडिनर अफर ल्याएको हो । प्रेम दिवसलाई प्रेमिल र सौहार्दपूर्ण वातावरण माझ मनाउन क्याण्डल लाइटस् डिनरको रोमान्टिक अफर ल्याएको म्यानेजर बोदेन्द्रराज खड्काले जानकारी दिए ।
चक्रपथबाट बसुन्धरातिर जाँदा मुखैमा उत्तरतिर रहेको अरिकल इभेन्ट बुढाथोकी व्यापारिक घरानाको पहिलो र उच्च स्तरको इभेन्ट हो । यो नेपालमै पहिलो पाँचतारे स्तरको ब्यान्केट भएको सञ्चालकको दाबी छ । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यान्केट इभेन्ट हरेक व्यवस्थापनको ढंगले अति नै आकर्षक छ । यो भेन्यु अहिले सबैको रोजाइमा समेत परेको छ । नियमित विवाह, ब्रतबन्ध, कर्पोरेट पार्टीहरु बाहेक दुई दर्जन भन्दा ज्यादा म्युजिक भिडियोहरु सुट गरिसकेको अरिकल इभेन्टकोे लोकेसन र इन्टेरियर डिजायन धेरैले मन पराएका छन् । ब्युटी ट्रेनिङ तथा फेसन शोका लागि पनि अरिकल इभेन्ट नै उपयुक्त बनेको छ ।
इभेन्टमा पार्टी, विवाह, बर्थडे, गुन्यु चोली र अन्य शुभकार्य गर्न सकिने उपयुक्त वातावरण छ । सम्पूर्ण निर्माण सामग्रीहरु विदेशबाट झिकाएर बनाएको हुनाले पनि अन्य भेन्युभन्दा अझ पृथक रहेको व्यवस्थापनको दाबी छ ।

330 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal