नेकपा गोरखा-काठमाडौ सम्पर्क मन्च मा- काप्री
काठमाडौ – आज फागुन १ गते सनिवार नेकपा गोरखा- काठमाडौ सम्पर्क मन्च गठन भयको छ /मन्चका अध्यक्ष विशाल थापा को अध्यक्षतामा नेकपा केन्द्रीय सदस्य एवम नेपाल सरकारका कृषि तथा पशुपन्क्षी मन्त्री मा पद्मा कुमारी अर्याल ज्युको प्रमुख आथिथ्यता र केन्द्रिय सदस्य गोरखा जिल्ला पार्टीका सचीव क.प्रेम गुरुङ को बिशेष आथिथ्यता साथै केन्द्रिय सदस्य नेताहरु तथा गोरखा भूगोलमा घर भइ काठमाडौ मा बसोवास गर्नु हुने २५० भन्दा बढी नेता कार्यकर्ता को उपस्थितमा सम्पन्न भेलाले भिम प्रसाद काप्री को अध्यक्षतामा १५० सदस्यीय कमिटी गठन गरेको छ। उपाध्यक्ष दिनेश पोखरेल , सचिब राजन प्रसाद काप्री, सहसचिव सरोज घिमिरे , कोषाध्यक्ष इन्द्र भट्ट , नारायण खनाल मनोज भट्टराई लगाएत सदस्यहरु रहेको मन्च मा गोरखा बाट काठमाडौ आइ बसोबास गर्नुहुने सम्पुर्ण नेकपा मा आस्था राख्ने गोर्खालीहरुलाइ समेट्ने कोषाध्यक्ष भट्ट ले बताउनु भयो ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





