धनगढीमा आज बृहत शक्ति प्रदर्शन गर्दै दाहाल–नेपाल समूह
कैलाली । नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले आज प्रतिनिधि सभा विघटनविरुद्ध कैलालीको धनगढीमा बृहत शक्ति प्रदर्शन गर्दैछ । धनगढीमा गरिने शक्ति प्रदर्शन सहितको विशाल सभालाई अध्यक्षद्धय दाहाल र नेपालले सम्बोधन गर्नेछन् ।
दाहाल–नेपाल समूहका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीले धनगढीमा हुने शक्ति प्रदर्शनमा ५० हजार कार्यकर्ता सहभागि हुने दाबी गरे । यसअघि हिजो दाहाल नेपाल समूहले विराटनगरमा शक्ति प्रदर्शन गरेको थियो । त्यसअघि बिहीबार बुटवलमा समेत हजारौैँ नेता कार्यकर्ता जम्मा पारेर दाहाल नेपाल समूहले विरोधसभा गरेको थियो ।
आज धनगढीमा प्रदर्शन सकेपछि दाहाल–नेपालको शक्ति प्रदर्शन कार्यक्रम काठमाडौँ केन्द्रित हुनेछ । माघ २८ गते एक लाख भन्दा धेरै कार्यकर्ता उतारेर काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध शक्ति प्रदर्शन गर्ने कार्यक्रम छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





