भ्रष्टहरुको दिवास्वप्न ध्वस्त पार्न वाईसीएल सफल बनोस्ः अरुण घिसिङ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लीग (वाईसीएल), नेपालको दोस्रो राष्ट्रिय एकता भेला काठमाडौंको बौद्ध जोरपाटी स्थित याङग्रीला हिल सिटी होटलमा हिजो सम्पन्न भयो ।
लाखौं करोडौं जनताले आस्था र अपेक्षा बोकेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लाई पुनर्गठन भएको छोटो समयमै पूर्व अध्यक्ष गोपाल किरातीमा वैचारिक विचलन आएसँगै किरातीलाई कारबाही गर्दै तत्कालीन महासचिव कर्णजित बुढाथोकी सुशीलले नेतृत्व सम्हाले । कर्णजितले नेतृत्व सम्हालेसँगै किरातीको नेतृत्वकालमा सुसुप्त रहेका माओवादी केन्द्रका सम्पूर्ण जनवर्गीय संगठनहरु तिव्र गतिमा चलायमान हुँदै सातै प्रदेशमा व्यापक रुपमा संगठन विस्तार, पार्टी एकता र ध्रुवीकरणका अभियानमा जुटिरहेका छन् । यसै क्रममा वाईसीएल नेपालको दोस्रो राष्ट्रिय एकता भेला काठमाडौंमा सम्पन्न भएको हो ।
यसै क्रममा एकता भेलालाई संबोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सचिव अरुण घिसिङले विगतमा आफु पनि वाईसीएलको नेतृत्व सम्हालेर आएको स्मरण गर्दै अब बन्ने वाईसीएल प्रचण्डहरु जस्ता लाल गद्दारहरुले गठन गरेको जस्तो वाईसीएल नबनोस र बन्ने वाला पनि छैन भन्नेमा आफु ढुक्क रहेको बताउँनु भयो । दोस्रो राष्ट्रिय एकता भेलालाई संबोधन गर्दै घिसिङले अब बन्ने वाईसीएलले वास्तविक झुप्रा छाप्राका, श्रमजीवी मजदुर वर्गका पिरमर्का बुझ्दै तिनै वास्तविक शोसित उत्पीडित वर्गको मुक्तिका खातिर सिपाहीका रुपमा काम गर्न सक्ने वाईसीएल बनोस ताकि जनताका लागि गरिएका उदाहरणीय कामहरुले गर्दा अब बन्ने वाईसीएल हरेक नेपाली जनताको मन, मुटु र मस्तिष्कमा बस्न सफल बनोस ।
संबोधनकै क्रममा घिसिङले भावी दिनमा वाईसीएल नेपालले महान जनयुद्ध र १९ दिने जन आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै क्रान्तिका बाँकी कार्यभार पुरा गर्नमा सशक्त भूमिका खेल्ने आशा व्यक्त गर्दै जनयुद्ध र जन आन्दोलनका प्रतिक्रान्तकारीहरु र गद्दारहरुको दिवास्वप्न ध्वस्त पार्न वाईसीएल नेपाल सफल हुनेमा आफु विश्वष्त रहेको बताउनु भयो ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





