कोरोना देखिएर कम्पनीले वेवास्ता गरेपछि रुकुमका वली साउदीमा अलपत्र
काठमाडौं । कम्पनीले वेवास्ता गर्दा रुकुमका ३२ वर्षीय धनबहादुर वली झण्डै एक महिनादेखि साउदीमा अलपत्र परेका छन् ।
१३ महिनाअघि साउदी पुगेका रुकुम मुसिकोट नगरपालिका १० का वलीमा एयरपोर्टमा टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना देखिएपछि उनी नेपाल पनि आउन पाएनन् र कम्पनीले पनि फिर्ता लगेन । धनबहादुर श्रीमती अनिताले श्रीमानलाई कोरोना पोजेटिभ देखिएपछि कम्पनीले वेवास्ता गरेको बताइन् । उनी होटलमा बस्दै आएका छन् । अनिताले कोरोना नेगेटिभ देखिएपछि श्रीमानलाई घर ल्याउन पहल गरिदिन अनुरोध गरेकी छिन् । होटलमा बस्दा कम्पनीले नहेरेको र होटलमा बस्ने खर्चसमेत नभएको उनको गुनासो छ । धनबहादुरले कम्पनीले केही दिन हेरे पनि आफूलाई सजिलो हुने आशा गरेका छन् ।
पासपोर्ट नम्वर ०५४४४७६७ भएका उनी साउदीको टिजोन कम्पनीमा काम गर्थे ।
ताजा
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबार
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
२०८२ चैत्र २७ गते, शुक्रबार
महराविरुद्ध भ्रष्टाचार मुद्दा
२०८२ चैत्र २६ गते, बिहीबार
श्रममन्त्री साह बर्खास्त
२०८२ चैत्र २६ गते, बिहीबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





