प्रतिगमन नसच्चिएसम्म टाउकोमा कफन बाँधेर सडकमा उत्रिन्छौँः झलनाथ खनाल

२०७७ माघ ९ गते, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ लगेको हुँदा प्रतिगमन नसच्चिएसम्म टाउकोमा कफन बाँधेर सडकमा उत्रिने बताएका छन् ।
नेकपा दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौँमा गरेको शक्ति प्रदर्शनमा बोल्दै नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा नटेकेसम्म आन्दोलन नरोकिने बताएका हुन् ।
उनले भने, ०६२÷०६३ को उपलब्धी र संविधानको रक्षा गर्न आम जनता सडकमा उत्रिएका छन् । जबसम्म प्रतिगमन सच्चिँदैन, जबसम्म ओलीले घुँडा टेक्दैनन्, टाउकोमा कफन बाँधेर सडकमा उत्रिएका छौँ ।’

213 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal