नेपाली कांग्रेसले देशभरका स्थानीय तहमा प्रदर्शन गर्दै
२०७७ माघ ३ गते, शनिबार
काठमाडौं । प्रतिनिधिसभाको विघटन विरुद्ध नेपाली कांग्रेसले शनिबार देशभर प्रदर्शन गर्दैछ , कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज देशसका ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो ।
गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। प्रतिनिधिसभा विघटन भएपछि कांग्रेसले देशव्यापी आन्दोलनको घोषणा गरेको थियो। यही माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ स्थानीय तहका वडामा समेत प्रदर्शनको घोषणा पनि गरेको छ।
नेपाली कांग्रेसले पहिलो चरणको आन्दोलन अन्तर्गत पुष १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो। यस्तै पुष २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध गरेको थियो ।
218 Views
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





