नेपाली कांग्रेसले देशभरका स्थानीय तहमा प्रदर्शन गर्दै
२०७७ माघ ३ गते, शनिबार
काठमाडौं । प्रतिनिधिसभाको विघटन विरुद्ध नेपाली कांग्रेसले शनिबार देशभर प्रदर्शन गर्दैछ , कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज देशसका ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो ।
गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए। प्रतिनिधिसभा विघटन भएपछि कांग्रेसले देशव्यापी आन्दोलनको घोषणा गरेको थियो। यही माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ स्थानीय तहका वडामा समेत प्रदर्शनको घोषणा पनि गरेको छ।
नेपाली कांग्रेसले पहिलो चरणको आन्दोलन अन्तर्गत पुष १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो। यस्तै पुष २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध गरेको थियो ।
227 Views
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





