समाजवादी कांग्रेसले पनि एकता दिवस मनाउने
२०७७ पुष २६ गते, आईतवार
काठमाडौं । नेपाल समाजवादी कांग्रेसले पनि पौष २७ गते राष्ट्रिय एकता दिवस मनाउने भएको छ ।
राष्ट्र एकताका प्रतीक पृथ्वीनारायण शाहको जन्मदिनको उपलक्ष्यमा दिवस मनाउन लागिएको अध्यक्ष गोविन्द निरौलाको बताए । पार्टीको केही दिनअघि सम्पन्न केन्द्रीय समितिको बैठकले २९९ औ पृथ्वी जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको पार्टीका सचिव मान बहादुर गुरुङले जानकारी दिए । पार्टीले आफूले उठाएको संवैधानिक प्रजातन्त्र, हिन्दुराज्य, विशेष अधिकार सहितको राजसंस्थाको विषयमा सहमति नभएसम्म कसैसँग सहकार्य नगने पनि निर्णय गरेको छ । पार्टीले पृथ्वीजयन्ती मनाउन पनि कसैसँग सहकार्य नगर्ने जनाएको छ ।
शाहको १७७९ साल पौष २७ गते जन्म र १८३१ सालमा निधन भएको थियो ।
250 Views
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





