समाजवादी कांग्रेसले पनि एकता दिवस मनाउने

२०७७ पुष २६ गते, आईतवार

काठमाडौं । नेपाल समाजवादी कांग्रेसले पनि पौष २७ गते राष्ट्रिय एकता दिवस मनाउने भएको छ ।
राष्ट्र एकताका प्रतीक पृथ्वीनारायण शाहको जन्मदिनको उपलक्ष्यमा दिवस मनाउन लागिएको अध्यक्ष गोविन्द निरौलाको बताए । पार्टीको केही दिनअघि सम्पन्न केन्द्रीय समितिको बैठकले २९९ औ पृथ्वी जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको पार्टीका सचिव मान बहादुर गुरुङले जानकारी दिए । पार्टीले आफूले उठाएको संवैधानिक प्रजातन्त्र, हिन्दुराज्य, विशेष अधिकार सहितको राजसंस्थाको विषयमा सहमति नभएसम्म कसैसँग सहकार्य नगने पनि निर्णय गरेको छ । पार्टीले पृथ्वीजयन्ती मनाउन पनि कसैसँग सहकार्य नगर्ने जनाएको छ ।
शाहको १७७९ साल पौष २७ गते जन्म र १८३१ सालमा निधन भएको थियो ।

222 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal