प्रचण्ड लोभी पापी चिन्तन बोकेर हिँडेः कृष्णगोपाल श्रेष्ठ

२०७७ पुष १८ गते, शनिबार

काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले नेकपाको राजमार्गमा तगारो आएको बताएका छन् ।
ओली पक्षको काठमाडौं जिल्ला कार्यसमितिको कार्यकर्ता भेलामा श्रेष्ठले प्रचण्डबाट खडा भएको तगारो हटाउन आफूहरु नथाक्ने पनि बताए ।
नेकपा अध्यक्ष केपी ओलीले नेपालमा कम्युनिस्ट पार्टी बनाउने सपनाका साथ माओवादी केन्द्रसँग एकता गरेको पनि बताए । तर त्यसमा प्रचण्डबाट अवरोध खडा गरिएको श्रेष्ठको आरोप थियो । प्रचण्ड लोभी पापी चिन्तन बोकेर हिँडेको पनि उनले आरोप लगाए । प्रचण्डलाई पुष्पकमल दाहाल बनाए पनि फेरि प्रचण्ड हुँदा अहिलेको अवस्था आएको बताउँदै उनले केपी ओेली नै नेकपाको संस्थापन भएको दावी गरे ।

288 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal