नेकपा विभाजित हुँदा प्रतिक्रियावादी खुसी भएका छन्ः बादल

२०७७ पुष १८ गते, शनिबार

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिक्रियावादीहरुको नेकपा विभाजन गराउने रणनीति सफल भएको बताएका छन् । ओली निकट काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेलामा गृहमन्त्री समेत रहेका बादलले भने, अहिले नेकपाको एउटा गुट अलग भएको छ । नेकपा विभाजित हुँदा प्रतिक्रियावादी खुसी भएका छन् । नेकपाको दुई तिहाइको संसद विघटन हुँदा पनि खुसी छन् । अब प्रतिगनका दिन आए भनेर सडकमा खुसी देखिएका छन् ।ू
बादलले विभाजत नेकपा जोड्न जनतामा जाने निर्णय गरिएको बताए । प्रतिक्रान्ति रोक्नका लागि जनताको सहयोग आवश्यक रहेको पनि उनले बताए । उनले भने, पुरानो संसद अस्थिरको माध्यमका रुपमा खडा भएको छ। यसको पुनःस्थापना आवश्यक छैन । नयाँ संसदको स्थापना आवश्यक छ । त्यसका लागि निर्वाचनमा जाने निर्णय गिरएको छ ।ू
पार्टीमा पदलोलुपताले एउटा गुट अलग थापाले भएको बताए । कसैलाई प्रधानमन्त्री हुनुछ, कसैलाई राष्ट्रपति हुनुछ, कसैलाई पार्टीको अध्यक्ष र सचिव हुन छ । अहिलेको बहस यसैमा केन्द्रित छ, उनले भने । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीमाथि कृतिम आरोपपत्र दायर गरेर पार्टीलाई विभाजनको तहसम्म पुर्याएको आरोप समेत उनले लगाए ।

213 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal