एक बर्षमा एक चोटी गाउदै अञ्जु !
काठमाडौं । प्राय सधैजसो तीजका अवसरमा आफ्नो गीती कोशेलीलिएर आउने गरेकी अञ्जु श्रेष्ठले यसपाली पनि तिजको कोशेली एक बर्षमा एक चोटी लिएर आएकी छिन् ।
तीज पर्वलाई मान्यता दिँदै उनले हरेक बर्ष तीजको कोशेली लिएर आउने गरेकि हुन् । यस पालीको तीज गीत ल्याउने बेलामा तयारी गर्दैगर्दा रसुवामा बाढी गएपछि उनी पनि सम्हालिन सकिनन् । तयारी भैसकेको र शुटीङ समेत भैसकेको र खर्च समेत भएको अवस्थामा गीत यसै थन्काएर राख्ने पनि कुरा भएन । यहि बाध्यताका बिचमा उनले तीज गीत लिएर आएकी बताएकीछन् ।
आफ्नो स्वरमा उनले आफै छमछमी गरेकी छिन् । उनलाई डिम्पल नगरकोटीले छमछमी नाच्दै साथ दिएकी छिन् । कोरीयोग्राफी एवं निर्देशन भने मौसम हिमालीले गरेका छन् । गीतको निर्माता गंगामाया श्रेष्ठ हुन् भने भीडीयो छाँयाकन दीनेश पराजुलीले गरेका छन् । मनोज कार्कीले कलर र सम्पादन गरेका छन् भने श्रृंगार संगीता मिजारको रहेको छ ।
एक बर्षमा एक चोटी को शब्ददीपकशर्मा र निशान साउदले लेखेका छन् भने स्वयम दीपक शर्माले संगीत दीएका छन् । नरेन्द्र बियोगीले मिक्सीङ एवं मास्टरीङ गरेका छन् । देशको संवेदनशिल अवस्थामा आफू पनि संवेदनशिल भएको उनले बताइन् । बाध्यता एवं परिस्थीतीका कारण गीत बजारमा ल्याएको उनले बताइन् । आफूलाई साथ दिन पनि उनले आग्रह गरिन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





