१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । अवार्डमा राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, आधुनिक गीत, चलचित्र गीत लगायतका विविध ३३ विधामा सहभागी भएका स्रष्टा र सिर्जनाहरुलाई अवलोकन गरी उत्कृष्ट पाँचको मनोनयनको सूची सार्वजनिक गरिएको हो । सार्वजनिक यो सूचीसँगै नेपाली सङ्गीत बजारमा अवार्डको रौनक थपिएको छ ।
निष्पक्ष जुरी टिमको मूल्याङ्कनका आधारमा २०८१ बैशाखदेखि २०८२ असार मसान्तसम्म बजारमा आएका गीतहरुलाई उत्कृष्ट स्रष्टा र सिर्जनाहरूलाई फाइनल प्रतिस्पर्धाका लागि छनोट गरिएको आयोजकले जनाएको छ । हरेक विधाका उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनामध्येबाट कुनै एक सर्वोत्कृष्ट घोषित भई अवार्ड चुम्नेछन् ।
यस अवार्डमा राष्ट्रिय भावको गीत, चलचित्र, आधुनिक, लोक दोहोरी, लोकगीत, पप, गजल, कल्चरल गीतहरु समावेश गरिने छ । अवार्डमा गायक गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, सम्पादक, उत्कृष्ट गीत लगायतका विविध विधाहरुमा अवार्ड प्रदान गरिने अवार्डकी संयोजक सबिता पोखरेलले बताइन् । पोखरेलका अनुसार मनोनयनमा परेकामध्येबाट भोटिङबाट ४० प्रतिशत र निर्णायकबाट ६० प्रतिशत मतका आधारमा उत्कृष्ट पाँचबाट एक जनाले अवार्ड चुम्ने छन् ।
भोटिङका लागि यस लिंकhttps://aventoz.com/event-details/6a28ee62eba16मा क्लिक गरेर मन परेको विधामा भोटिङ गर्न सकिन्छ भने उत्कृष्ट पाँचभित्र परेका सिर्जना र सर्जकको नामावली पनि हेर्न सकिनेछ ।
त्यसैगरी अवार्ड कार्यक्रममा दीर्घ साधना सम्मान, रजत सम्मान, दशकको सम्मान, युवा प्रतिभा सम्मान, डायस्पोरा सम्मान, संगीत पत्रकारिता सम्मान र बालप्रतिभा सम्मानबाट सम्मानित समेत गरिनेछ ।
कार्यक्रममा वरिष्ठ कलाकार, निर्देशक मोहन निरौला, बरिष्ठ गायक, संगीतकार नारायण रायमाझी, वरिष्ठ कलाकार एवं निर्देशक दिनेश डिसी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ गायक दुर्गा रायमाझी, वरिष्ठ संगीतकर्मी आरसी कोइराला, वरिष्ठ संगीतकर्मी उज्ज्वलजंग ठकुरी, वरिष्ठ गायक चन्द्र शर्मा सल्लाहकार रहेका छन् । त्यस्तै अवार्डको टिममा अध्यक्ष सुमन पण्डित, संयोजक सबिता पोखरेल, कार्यक्रम निर्देशक शान्तिप्रिय, र अफिसियल उद्घोषक मन्जु पौडेल र निराजन भण्डारी रहेका छन् । अवार्डको सदस्य टिममा भने प्रकाश भट्ट, सिता केसी, लक्ष्मी पुरी प्रधान, बादल थकाली, दिनेश थापा, हरिराम परियार, सुरेश पन्त, सरिता भण्डारी रहेका छन् । त्यस्तै साउन्डतर्फ छिरिङ भुटिया र स्टेजतर्फ रमेश श्रेष्ठले जिम्मेवारी सम्हाल्दै आएका छन् । आगामी असारमा आयोजना हुने अवार्डलाई शुभकामना मिडिया सोलुसनको आयोजना एवं म्यूजिक खबरको प्रस्तुतिमा सम्पन्न हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्र्ड नेपाली संगीतप्रेमीमाझ लोकप्रिय र प्रतिष्ठित अवार्डका रुपमा स्थापित बनेको छ ।
उत्कृष्ट पाँचको मनोनयन निम्नानुसार रहेको छ ।
१
गोर्खाली हौ – डोन कार्की
राजनीति भनेको त – पारसमणि बराल
प्यारो नेपाल – प्रेम गुरुङ
हाम्रो देश – सुरेन्द्र खड्का
वीरताको देश – जेनिशा गौतम
२ गीतकार
कौशिला अधिकारी – मायामा घात
डिपी तिवारी – छुट्यो पिरिम
महेन्द्र जो जो – पहाडी बाटो
धनबीर थापा – बादलपारी
रमेश कोइराला – तिमीलाई सम्बोधन
३
विनय कार्की क्षेत्री – मायामा घात
सिएल शर्मा – नाइँनभन
अर्जुन पोखरेल – ओइ नक्कले
विपी वाग्ले – पिरतीको बाह्रखरी
हरि गिरी विमर्शी – महङ्गो महङ्गो ड्रेस
४
छिरिङ भुटिया – पहाडी बाटो
दुर्गेश थापा – दुश्मन हेरेको हेरै
प्रताप दास – तिमीलाई सम्बोधन
रविन श्रेष्ठ – प्रिय जिन्दगी
विनय कार्की क्षेत्री – नयाँनयाँ
५
आश्रा कुँवर – इतिहास
दुर्गा खरेल – ओइ नक्कले
समिक्षा अधिकारी – आगो
बबिना किराँती – महङ्गो महङ्गो ड्रेस
एलिना चौहान – छुट्यो पिरिम
६
विजय पुन – बोली हजुरको
पल शाह – करिमैले
पुष्प खड्का – सेतै दुध सेतै चौलानी
सुधिर श्रेष्ठ – तिम्रै माया लाउँछ नि
सुनिल न्यौपाने – युके लान्छु
७ मोडल लोकदोहोरी
करिष्मा ढकाल – सेतै दुध सेतै चौलानी
जुना विश्वकर्मा – मेरो परान
नारायणी खत्री – करिमैले
रविना भण्डारी – हिमाली फूल
सुस्मिता गुरुङ – माया मोह
८
कुमार केसी – सधैं मीठो बोली होस्
अशोक विश्वकर्मा – नमस्ते ढोगदियाँ
दिप गुरुङ – तिम्रै माया लाउँछ नि
जेरी भण्डारी – खोली सलल
सञ्जिव ठकुरी – लाम लाम माया लाम
९ लोकदोहोरी
प्रसाद लामिछाने – सरर
सिताराम परियार – भागौला त्रिशुली तरेर
नविन राना – खोली सलल
रमेश परियार – नमस्ते ढोगदियाँ
बालकुमार श्रेष्ठ – रातो रिवनमा
१०
नविन परियार – जाम भो हिंड रेलैमा सलल
बालकुमार श्रेष्ठ – रातो रिवनमा
शितल गुरुङ – निरमसी
सागर विरही – बोली हजुरको
कृष्ण केसी – जवानीको उद्घाटन
११
कविता खत्री – नमस्ते ढोगदियाँ
जुना श्रीष – धागो ऊनीको
दिपिका बयम्बु – सधैं मिठो बोली होस्
लक्ष्मी आचार्य – नौली हदेली
सिता श्रेष्ठ – रातो रिवनमा
अर्जुन सापकोटा – दुःख साटम्ला
खेम सेन्चुरी – नमस्ते ढोगदियाँ
चिज गुरुङ – निरमसी
आर.के. गुरुङ – इन्द्रकमल
सचिन भट्टराई – युके लान्छु रेलिमै
१३
खोर्सानी डल्ले – भिषण मुकारुङ
निरुता खत्री – रामारोशन ताल
मेरो दिन आउला – दिपकराज विश्वकर्मा
मेरो जस्तो रगत छैन र – राजन भुजेल
सिता लामा – बनको चरी
१४
चिजा तामाङ र चिज गुरुङ – लोभी आँखाले
सागर गुरुङ र बन्दना पाण्डे – दिल चोरी
शान्ति शाही, महेशकुमार औजी र दिपा रोकाया – घुम्टो ओढी
राजु परियार र मन्जु वि.क. – लमजुङ्गे ठाडो भाका
रेशम निर्दोष र सुशीला गौतम – गुल्मी चन्द्रकोट
१५
आयुमी तामाङ–ओइ सोल्टिनी
उत्साह कान्त मैनाली ( कालो कोठी
निर्मला देवी बस्न्यात ( पछ्यौरी किन्दिउँला नयाँ नयाँ
मनोहर शर्मा ( तिम्रो मनमा कुन छ
रेखा पोखरेल ( देखाउनलाई होइन नि माया
१६
आनन्द अधिकारी – हेर्दाहेर्दैमा (लाज शरणम)
प्रभा बर्तौला – रातकिन हुन्छ हजुर (एन्जिला)
मुक्त उदास – यो मनले (१२गाउँ)
श्रवण मुकारुङ – राइमाहिलाले गाउँभुल्यो (डिग्री माइला)
युवराज काफ्ले – फकाउँछ काफ्ले (ऊनको स्वीटर)
१७
कालीप्रसाद बास्कोटा – राई माइलाले गाउँ छोड्यो (डिगी माइला)
कृष्ण भारद्वाज – हेर्दाहेर्दैमा (लाज शरणम्)
टंक बुढाथोकी – यो धनले (मनबिनाको धन)
थानेश्वर गौतम – रातकिन हुन्छ हजुर (एन्जिला)
दिपक शर्मा – रिमै (रिमै)
१८ पाश्र्व गायक
आँशु लामा – रिमै (रिमै)
थानेश्वर गौतम – रात किन हुन्छ हजुर (एन्जिला)
सविन सुवेदी – त्यो मिठो जोवन (माग्ने राजा)
सुजन चापागाई – मखमली (ऊनको स्वीटर)
सुरज पण्डित – च्यातिएको चोली (लाज शरणम्)
१९ पाश्र्व गायिका
झुमा लिम्बू – फकाउँछ काफ्ले (ऊनको स्वीटर)
रचना रिमाल – त्यो मिठो जोवन (माग्नेराजा)
रिता केसी – रिमै (रिमै)
सुनिता थेगिम – राई माइलाले गाउँ छोड्यो (डिग्री माइला)
समिक्षा अधिकारी – हेर्दै आँखामा (वसन्त)
२० संआदेश गुर्मछान – स्वर्ग झैं सैलुङ्ग
खेमराज गौतम – सोल्टिनीज्यू
झलक संगीतम – नशा लागेको
नरेन्द्र वियोगी – रात किन हुन्छ हजुर
याम थापा मगर – नखाउ परान
२१
एचबिएन किस्मत – दुःख साटम्ला
खडग बाजुराली – तिम्रै माया लाउँछ नि
विनोद परियार – कुन साइनोले
नरेश पाण्डे – मनको मान्छे
नरेश बिबिसी – ओइ नक्कले
२२ छायाँकार
अजय रेग्मी – नमस्ते ढोगदियाँ
करण चैंसिर – जूनकिरी
बुद्ध थापा – मेरो जिन्दगीको
मदन कश्यप घिमिरे – अजम्बरी माया
विजय लामा – भागौंला त्रिशुली तरेर
दिनसन शाह – युके लान्छु
पदम सुवेदी – भागौला त्रिशुली तरेर
विनोद बम – माछि भुल्यो
सिलन लम्साल – ओइ नक्कले
सुजन कोइराला – आँसु उपहार
२४
अम्बिका तामाङ – स्वर्ग झैं सैलुङ्ग
एलिशा शर्मा – आगो लाइदिन्छु
झरना रिसाल – तिमी आँखा म नानी
मेनुका माझी – अजम्बरी माया
स्मारिका ढकाल – मेरो जिन्दगीको
२५
विकास लामिछाने – भोगाइ
दुर्गेश थापा – तिमी मेरो प्रिय मान्छे
मुकेश गुरुङ – तिमी बिना
सुशान्त कार्की – ओइ नक्कले
सुरेश कोल्ही – मेरो जिन्दगीको
२६
कृष्णदेव रुपाखेती – दुखें धेरै दुख्न देउ
मौसम हिमाली – अन्टी लभर
राहुल शाह – आगो लाइदिन्छु
सुब्रतराज आचार्य – राहदानी
युवराज वाइबा – स्वर्गझैं सैलुङ्ग
२७
करन राज गिरी र कमला रेग्मी – हो नि हो
नित्य शिवा र राज निरौला – नाटक नपार
प्रतिमा केसी र सुरेश लामा – बन्धकी
प्रह्लाद तिमिल्सिना र सुमिना लो – स्वर्ग झैं सैलुङ्ग
युवराज चौलागाई र अनुष्का पाठक – शीरफूले माया
२८
कल्याण श्रेष्ठ – यादहरु दुखिरहन्छ
कमल शर्मा आचार्य – भोगाई
विष्णु भण्डारी – हारजित
डम्बर याक्सो – मुस्कान छैन
केशव भट्टराई – धमिलियो आकाश आज
२९
अम्बिका गुरुङ – तिमी मेरो प्रिय मान्छे
चन्द्रज्योति आले – बधाई तिमीलाई
देवी पराजुली – प्यारी आमा
सिके प्रसाई रचना – यो कस्तो माया
सरला श्रेष्ठ दुखें – धेरै दुख्न देऊ
३०
अनिश श्रेष्ठ – अजम्बरी माया
बीबी अनुरागी – फूलको आफ्नै कथा छ
लक्ष्मण पोखरेल – दुखें धेरै दुख्न देउ
सरोज पोखरेल – तिमी मेरो प्रिय मान्छे
शंकर थापा स्माइल – मेरा सुरहरु
३१ आधुप्रविन बेडवाल – हृदयमा
महेन्द्रराज बराल – बनमारा
राज सिग्देल – मेरो जिन्दगीको
युवराज चौलागाई – बधाइ तिमीलाई
सुरेश लामा – माया बस्यो
३२
गीता पाण्डे – माछि भुल्यो
तृप्ति खड्का – मनको मान्छे
बानिका प्रधान – जुनले पनि
रचना रिमाल – प्यारी आमा
सारिका घिमिरे – गुनभुल्यौ
३३
मनोज खड्का – तेजस्वी अप्सरा
पवन वली – इज्जत फालेको
नविन भट्टराई – गुल्मी पाउँदी मेरो गाउँ
निशा केसी – औंलामा जुनेली बुट्टा
निरुता पुन मगर – सुन माया
https://aventoz.com/event-details/6a28ee62eba16
ताजा
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





