शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने
२०८३ जेष्ठ १० गते, आईतवार
झापा । झापाको शिवसताक्षी नगरपालिकाले नगरपालिकाभित्र ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने भएको छ ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाङ्फेले जेठ ६ गते एक सूचना जारी गरी नगरपालिकाको राजश्व परामर्श समितिको बैठकबाट उक्त निर्णय भएको हुँदा ट्रयाक्टर जोताई गर्दा सोही अनुसारको सेवा शुल्क लिन र दिन सबैलाई अनुरोध गरेकी छिन् ।
नगरपालिकाले इन्धन तथा अन्य सम्बन्धित वस्तुको मूल्यमा हुने परिवर्तनको आधारमा यो शेवाशुल्कमा समसामयिक परिमार्जन हुने पनि जनाएको छ । कल्टीभेटरबाट र तावा हलोबाट जोताई गर्दा प्रतिघण्टा २३ सय रुपैंयाँ र रोटाभेटरबाट जोताई गर्दा प्रतिघण्टा शुल्क २५ सय रुपैंयाँ लिन र दिन नगरपालिकाले अनुरोध गरेको छ ।
49 Views
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





