लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

काठमाडौं / लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट रमेश अधिकारी लायन वर्ष २०२६/२७ का लागि डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन् ।

संसारकै ठूलो अनि पुरानो सामाजिक संस्था लायन्स क्लब सामाजिक सेवामा अग्रसर रहेको संस्था हाे । नेपालमा रहेका १५ डिष्ट्रिक्ट मध्य को एक डिष्ट्रिक्ट ३२५ के नेपालको शनिबार काठमाडौं को भृकुटीमण्डप स्थित नेपाल प्रहरी क्लब मा सम्पन्न अधिवेशन बाट अधिकारी निर्वाचित भएका हुन् ।

यसैगरी लायन वर्ष २०६-२७ का लागि प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा विष्णुहरी फुयाल र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा हसन कुमार गोपाली निर्वाचित भएका छन् । निर्वाचित डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी ले लायन वर्ष २०२६-२७ को डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा गणेश जिसी डिस्ट्रिक्ट कोषाध्यक्षमा चुडामणि सिलवाललगायत केही लायन्स लिडरहरुलाई मनोनित गर्नु भएको थियो । काठमाडौँमा रहेका ४ क्लबहरू काठमाडौँ गोंगबु , काठमाडौं कोसेली,  काठमाडौं जागृति तथा काठमाडौँ गौरव होस्ट रहेको कन्भेन्सनमा बागमती क्षेत्र पोखरा क्षेत्र तथा बागमती क्षेत्रबाट करिब ७१५ जना कार्यक्रम मा सहभागी भएका थियो ।

159 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal