लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
काठमाडौं / लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट रमेश अधिकारी लायन वर्ष २०२६/२७ का लागि डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन् ।
संसारकै ठूलो अनि पुरानो सामाजिक संस्था लायन्स क्लब सामाजिक सेवामा अग्रसर रहेको संस्था हाे । नेपालमा रहेका १५ डिष्ट्रिक्ट मध्य को एक डिष्ट्रिक्ट ३२५ के नेपालको शनिबार काठमाडौं को भृकुटीमण्डप स्थित नेपाल प्रहरी क्लब मा सम्पन्न अधिवेशन बाट अधिकारी निर्वाचित भएका हुन् ।

यसैगरी लायन वर्ष २०६-२७ का लागि प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा विष्णुहरी फुयाल र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा हसन कुमार गोपाली निर्वाचित भएका छन् । निर्वाचित डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी ले लायन वर्ष २०२६-२७ को डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा गणेश जिसी डिस्ट्रिक्ट कोषाध्यक्षमा चुडामणि सिलवाललगायत केही लायन्स लिडरहरुलाई मनोनित गर्नु भएको थियो । काठमाडौँमा रहेका ४ क्लबहरू काठमाडौँ गोंगबु , काठमाडौं कोसेली, काठमाडौं जागृति तथा काठमाडौँ गौरव होस्ट रहेको कन्भेन्सनमा बागमती क्षेत्र पोखरा क्षेत्र तथा बागमती क्षेत्रबाट करिब ७१५ जना कार्यक्रम मा सहभागी भएका थियो ।
ताजा
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





