‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

काठमाडौँ– सरकारका प्रवक्ता सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदान नभत्किने बताएका छन् । शिक्षामन्त्रीसमेत रहेका पोखरेलले सोमबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उनले त्रिवि क्रिकेट मैदान नभत्किने बताएका हुन्। सोमबार बिहान मात्रै उनले त्रिविका उपकुलपतिसँग कुरा भएको बताउँदै म्याद थपका लागि समन्वयन भइरहेको जानकारी दिए ।

नेपाल क्रिकेट संघ -क्यान)ले त्रिविको जग्गा लिज लिएर अन्तर्राष्ट्रिय स्तरको क्रिकट मैदान बनाएको भए पनि लिजमा लिएको समयावधि सकिएको भन्दै त्रिविले जग्गा खाली गर्न भनेको थियो ।

त्रिविले जग्गा खाली गर्न भनेसँगै क्रिकेट मैदान भत्किने त होइन भन्ने चिन्ता सार्वजनिक वृत्तमा उठेको थियो । प्रवक्ता पोखरेलले सञ्चारकर्मीको जवाफको उत्तर दिँदै भने– दुवै -क्यान र त्रिवि) सरकारी निकाय हुन् मैदान भत्किँदैन।’

70 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal