अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

काठमाडौं । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले संसदीय दलको नेताको जिम्मेवारी भीष्मराज आङ्देम्बेलाई दिएको छ । पार्टी सभापति गगन थापाले आङ्देम्बेलाई दलको नेतामा निर्वाचित भएको प्रमाणपत्र दिए ।

उनलाई आज बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा दलको नेता चयन गरेको थियो । अन्य दलहरूले यसअघि नै दलको नेता चयन गरेपनि कांग्रेसले भने लामो समयसम्म दलको नेता बनाउन सकेको थिएन ।

आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन् । त्यसैगरी पार्टीले प्रमुख सचेतकमा बासना थापालाई चयन गर्ने निर्णय गरेको छ । थापा दैलेख १ बाट निर्वाचित सांसद हुन् । त्यस्तै पार्टीले सचेतकमा निष्कल राईलाई चयन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

56 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal