लिलाध्वज थापा साहित्य प्रतिष्ठान सम्मान÷पुरस्कार र रचनावाचन कार्यक्रम गौरवपूर्ण रूपमा सम्पन्न

२०८२ पुष २० गते, आईतवार

काठमाडौं । लिलाध्वज थापा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष विजयध्वज थापाको सभापतित्व, प्रा.डा अर्जुनदेव भट्ट, कवि नरेन्द्रराज पौडेल, अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देल, प्रा।डा गोविन्दमानसिंह कार्की, आख्यानकार रामप्रसाद पन्त, कार्यक्रमका सम्मानित पुरस्कृत बेहुला हाँस्यव्यङ्ग्यकार तथा फित्कौली नायक नरनाथ लुइटेल, बालमुकुन्ददेव खनाल, वसन्त थापा, कलानिधि दाहालको विशिष्ट आतिथ्य, वृन्दा ढुङ्गानाको सटिक उद्घोषणमा राष्ट्रियगानसँगै रामप्रसाद पन्तको स्वागत मन्तव्यबाट सुरु भयो।

लिलाध्वज थापा स्रष्ट सम्मान तथा दश हजार राशिको नगद पुरस्कार फित्कौली नायक नरनाथ लुइटेललाई सभापतिले दोसल्ला ओढाई प्रदान गरेपछि दोस्रो सत्र अन्तरगत रचनावाचन र शुभकामनाका लहर लागे।
वाचक र मन्तव्यकर्ताहरू
रामप्रसाद पन्त
प्रमोद नेपाल
मदनप्रसाद नेपाल
मधुसुदनप्रसाद घिमिरे
मिरा पोख्रेल काफ्ले
मिरा गजुरेल
शुभद्रा अधिकारी
एनपी जगपुरी
भानुप्रकाश जोशी
मदनराज थापा
महेश रिजाल
राज रजक
रामशरण न्यौपाने
डिल्लीप्रसाद मुल्तिउन
प्रकाश बस्नेत गफाडी
आवेश मिश्र
सुशान्त केसी
टकबहादुर लौडारी
वीरबहादुर लोहनी
शालिग्राम दाहाल
राजेशमान केसी
शशीश्री आचार्य
उमा दाहाल
रूपा रिसाल
प्रमोद भण्डारी
भोजराज रेग्मी मुखाले
जीत कार्की
नानू राना थापा
बमबहादुर थापा जिताली
वृन्दा ढुङ्गाना
गुप्तबहादुर श्रेष्ठ
राजेन्द्र खनाल
प्रार्थना खनाल
भागीरथी ज्ञवाली
कर्णदयाल सोडरी
गोविन्दमानसिंह कार्की(मन्तव्य)
प्रदीप नेपाल
नम्रता उप्रेती
बद्री उप्रेती
डा. मेघराज ढकाल
प्रा.डा अर्जुनदेव भट्ट (मन्तव्य)
कृष्णप्रसाद पौडेल
कुमार नेपाल
भुवन शिवाकोटी
लालबहादुर भुजेल
लिला ढकाल
इन्दिरा ढकाल
मोहन खड्का
हरिभक्त सिग्देल (मन्तव्यसहित)
नरेन्द्रराज पौडेल (मन्तव्यसहित)
कलानिधि दाहाल
विजयध्वज थापा (सभापतित्वको मन्तव्य) रहे। विजयका केही लगातार हुने कार्यक्रममा म उपस्थित थिएँ तर आजको जति भव्य, सौहार्द्रपूर्णचाहिँ यसअघि नपाएको अनुभूति मलाई सहज भयो।

58 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal