कबिर बाल आश्रमलाई ज्याकेट र सिरक हस्तान्तरण

२०८२ पुष २० गते, आईतवार

जनकपुरधाम । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा क्लोथ बैंक नेपालले मानवतामूलक कार्यको सुरुवात गरेको छ ।
क्लोथ बैंकका अध्यक्ष डा।राजीव झाको नेतृत्वमा बिहीबार बिहान कबिर बाल आश्रमका संचालक संत सत्यनारायण आलोकलाई आश्रममा रहेका बालबालिकाहरुको लागि १५ थान ज्याकेट र ७ थान सिरक हस्तान्तरण गरिएको हो ।

नयाँ वर्षको पहिलो दिन बिहानै अध्यक्ष डा। झाले सबैलाई फोनमार्फत शुभकामना आदान–प्रदान गर्दै सेवामूलक कार्यलाई प्राथमिकता दिएका छन् ।

कार्यक्रममा डिआइजी गोबिन्द थपलिया, समाजसेवी अमरचन्द्र अनिल, क्लोथ बैंक नेपालका उपाध्यक्ष पुरण गुप्ता, कोषाध्यक्ष रुबि झा, बिनोद ठाकुर, कृष्ण कुमार साह, राम टहल यादव, सुदिप महतो, पत्रकार बद्रीनाथ झा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरूले क्लोथ बैंक नेपालको निरन्तर मानवीय सेवाले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको बताएका छन् । नयाँ वर्षको सुरुवात नै सेवाबाट गर्नु प्रेरणादायी भएको उनीहरूको भनाइ छ ।

69 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal