देशव्यापी प्रदर्शनमा उत्रियो काँग्रेस

२०७७ मंसिर २९ गते, सोमबार

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको भ्रष्टाचार, अराजकता, मूल्य वृद्धिलगायतको विरोधमा देशव्यापी प्रदर्शन गरिरहेको छ ।
काठमाडौं उपत्यकासहित ७६ वटा जिल्लामा कांग्रेसले सोमबार एक साथ सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएका कांग्रेसका नेता कार्यकर्ताहरूले सरकार विरोध नारावाजी गरेका छन् ।
ललितपुर, भक्तपुर, इलाम, भोजपुर, रुपन्देही, झापा, दाङ, हुम्ला, जुम्ला, डोल्पा, मुगु, दार्चुला, कालीकोट, रुकुम, रोल्पा, प्यूठान, सिन्धुपाल्चोक, संखुवासभा, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाहरूमा नेता कार्यकर्ता सडकमा उत्रिएर सरकार विरोधी नारावाजी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी गर्नुका साथै कांग्रेसका कार्यकर्ताले भ्रष्टाचारीलाई कारबाहीको माग गरेका छन् । बर्दियामा पनि कांग्रेसका कार्यकर्ताले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

296 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal