व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्छौंः प्रसाईं

२०८२ मंसिर १ गते, सोमबार

काठमाडौं । ७ मंसिरदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका व्यवसायी दुर्गा प्रसाईंले मेचीदेखि महाकाली ठप्प पार्ने चेतावनी दिएका छन् । व्यवस्था परिवर्तन नभएसम्म महेन्द्र राजमार्गमै बस्ने उनको घोषणा छ ।

आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले नेपाल प्रिमियर लिग (एनपीएल) का कारण आन्दोलन नरोक्ने बताए । उनले घरमै बसेर एनपीएल हेर्न सुझाव दिए । प्रसाईंले भने, ‘व्यवस्था परिवर्तन नभएरसम्म छ्याप्पै महेन्द्र राजमार्गमा बस्ने हो । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दोकान–व्यवसाय बन्द हुन्छ । थपक्क घरमा बस्ने र क्रिकेट हेर्ने । बाटामा नआउने ।’

 

112 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal